कमला नदिमा मिर्चैयाका युवकको शव भेटियो

  • भदौ १४, २०८० | ४७६ पटक पढिएको | सीमा संदेश
alt

सिरहा, १४ भदौ। सिरहा र धनुषा सीमानामा छुट्याउँने कमला नदी किनारमा विहिवार एक जना युवकको शव फेला परेको छ। बुधबार अपरान्ह कमला नदीकै उत्तरवाहिणी नुहाउन गएका मिर्चैया नगपालिका ४ जितमाहान टोलका १८ वर्षीय राजेश कापैरको शव सिरहाको बन्दिपुर ब्यारेक देखि दुईसय मिटर उत्तरमा भेटीएको हो।

जनै पूर्णिमाको अघिल्लो दिन धार्मिक स्थल उत्तराहणी साथीहरूसँग नुहाउन गाएका कापर नुहाउने क्रममा बेपत्ता भएपनि आज विहानमात्र करिव २ किलोमिटर दक्षिण मृत अवस्थामा भेटेको जिल्ला प्रहरी कार्यालय सिरहाका सूचना अधिकारी डीएसपी रविन्द्र राज पाण्डेले जानकारी दिए।

हिजो अपरान्ह वेपत्ता भएको कापरको रातभरी खोज तलास गरेपनि विहान ११ बजेतिरमात्र फेला परेको प्रहरीले जनाएको छ। घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

गोलबजारमा अवैध उत्खनन, संलग्न ७ वटा टिपर प्रहरी नि

अवैध रूपमा गिट्टीबालुवा उत्खनन गर्ने ६ वटा टिपर र एउटा ...

सरकारले उखु किसानलाई डेढ अर्ब अनुदान दिने

कृषि, वन तथा पर्यावरण मन्त्रालयले  उखु किसानलाई १ ...

शिक्षकलाई सवारी किन्न सरकारले ब्याज तिरिदिने, मावि

शिक्षकलाई सवारी साधन खरिदमा ब्याज सहुलियत दिने व्यवस्था ...

असोज २३ गते शुक्रबार,यस्तो छ तपाईंको राशिफल

आजको पञ्चाङ्ग वि.सं.२०८३ साल असोज २३ गते । शुक्रबार ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब