नेपाल ईटा उद्योग महासंघ मधेश प्रदेशको अध्यक्षमा साह चयन

  • भदौ १९, २०८० | ५१३ पटक पढिएको | सीमा संदेश
alt

नेपाल ईटा उद्योग महासंघ मधेश प्रदेशको अध्यक्षमा वित्रम साह चयन भएका छन ।

जनकपुरधाममा सोमबार सम्पन्न महासंघको प्रथम अधिवेशन तथा साधारणसभाबाट अध्यक्ष साहसहित बाह्र सदस्यीय कार्यसमिति चयन भएको छ । संघको वरिष्ठ उपाध्क्षमा नवल किशोर साह चयन भएका छन भने उपाध्यक्षमा संजय चौधरी चयन भएका छन ।

त्यस्तै महासचिवमा असोक कुमार जयसवाल, कोषाध्यक्षमा रामबाबू पन्जियार र सदस्यहरुमा जितेन्द्र कुमार चौधरी, गेनालाल प्रसाद, मोहोम्मद मुस्लिम, ओम प्रसाद मैनाली, राम कृपाल यादव, लक्ष्मण यादव र ओम प्रकास यादव चयन भएका छन ।

महासंघको अधिवेशनमा बोल्दै ईटा व्यवसायीहरुले ईटा उद्योगलाई बचाउन प्रदेश सरकारसंग माग गरेका थिए । उनीहरुले संघ, प्रदेश र स्थानीय सरकारले हरेक विकास निर्माणमा ईटा प्रयोगमा जोड दिनुपर्ने माग राखेका थिए ।

गोलबजारमा अवैध उत्खनन, संलग्न ७ वटा टिपर प्रहरी नि

अवैध रूपमा गिट्टीबालुवा उत्खनन गर्ने ६ वटा टिपर र एउटा ...

सरकारले उखु किसानलाई डेढ अर्ब अनुदान दिने

कृषि, वन तथा पर्यावरण मन्त्रालयले  उखु किसानलाई १ ...

शिक्षकलाई सवारी किन्न सरकारले ब्याज तिरिदिने, मावि

शिक्षकलाई सवारी साधन खरिदमा ब्याज सहुलियत दिने व्यवस्था ...

असोज २३ गते शुक्रबार,यस्तो छ तपाईंको राशिफल

आजको पञ्चाङ्ग वि.सं.२०८३ साल असोज २३ गते । शुक्रबार ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब