अवैध लागु औषधसहित युवक पक्राउ

  • मंसिर २०, २०८० | ५०४ पटक पढिएको | सीमा संदेश
alt

सिरहा प्रहरीले प्रतिवन्धित लागु औषधसहित सिरहाको भगवानपुरबाट आज अपरान्ह एक युवकलाई नियन्त्रणमा लिएको छ। लहान नगरपालिका ७ बाबाजी टोलका २० वर्षिय अनिल कुमार दासलाई सिरहाकै भगवानपुर गाउँ पालिका ३ धातिबाट विभिन्न प्रकारका प्रतिवन्धित लागु औषध एक सय पँच एम्पुलसहित प्रहरीले नियन्त्रणमा लिएको हो।

भारतबाट नेपालतर्फ आउदै गरेको बा.२५ प. २३८३ नम्वरको मोटरसाईकल रोकी चेकजाँच गर्दा मोटरसाईकल चालक दासलाई प्रहरीले डाइजोपाम ३५एम्पुल, नोरजेसिक ३५ एम्पुल र एभिल ३५ एम्पुलसहित नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय सिरहाका सूचना अधिकारी रविन्द राज पाण्डेले जानकारी दिए।

नियन्त्रणमा लिएको दासलाई ईलाका प्रहरी कार्यालय लहानमा राखि थप अनुसन्धान कार्य भईरहेको प्रहरीको भनाई छ।

साउन २९ गते शुक्रबार,यस्तो छ तपाईंको राशिफल

वि.सं.२०८३ साल साउन २९ गते । शुक्रबार । ईश्वी सन् २०२६ ...

साउन २८ गते बिहीबार,यस्तो छ तपाईंको राशिफल

आजको पञ्चाङ्ग वि.सं.२०८३ साल साउन २८ गते । बिहीबार । ...

गोलबजारमा सामाजिक सद्भाव र्‍याली

सिरहा । सिरहाको गोलबजारमा मंगलबार बिहान सामाजिक सद्भाव ...

कोलम्बियामा ७.४ म्याग्निच्युडको भूकम्प : मृत्यु हु

बोगोटा । पश्चिमी कोलम्बियामा सोमबार गएको यस शताब्दीकै श ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब