श्री चन्द्र नमूना मा.वि.को व्यवस्थापन समिति पदको आकांक्षी १ सय ६० जना

  • मंसिर २६, २०८० | ५३५ पटक पढिएको | सीमा संदेश
alt

सिरहा, २६ मंसिर । नेपालको दोस्रो पुरानो विद्यालय श्री चन्द्र नमूना माध्यमिक विद्यालय सिरहाको व्यवस्थापन समिति पदका लागि १ सय ६० जनाले नाम दर्ता गराएका छन् ।

विद्यालयले आयोजना गरको दोस्रो अभिभावक भेलाबाट ५६ जना महिला र १०४ जना पुरुषले नाम दर्ता गराएका छन्। नाम दर्ता गराएकाहरुबाट दुई महिला र दुई जान पुरुष सहित चार पदका लागि नाम  छनोट गरिने छ ।

दर्ता भएका नामहरु कानून बमोजिम विभिन्न आधारमा विद्यालय समिति बन्न योग्य भए नभएको छानभिन्न गरी वास्तविक नाम छनोट  गरी सूचि प्रकाशन गरिने विद्यालयको प्रअ मधुसुदन कर्णले बताए ।

विद्यालयमा राजनीति नगरौँ, शिक्षामा सबैको पहुँच सुश्चिततालाई प्रमुख प्राथमिकतामा राखि योग्य व्यक्तिलाई सहमतिमै व्यवस्थापन समिति बनाउ कार्यक्रमको प्रमुख अथितिय सिरहा नगरपालिका मेयर डा. नवीन कुमार यादबले अभिभावकहरुसँग अनुरोध गुर्न भयो । 

नवराजपुर गाउँपालिकाको विकास बजेट कार्यान्वयनमा रोक

सिरहाको नवराजपुर गाउँपालिकाले आर्थिक वर्ष २०८३/०८४ का ल ...

गोलबजार घटनाका मृतकको परिवारलाई घर बनाइदिने मधेस स

मधेस प्रदेश सरकारका शिक्षा तथा संस्कृति मन्त्री मनोजकुम ...

सखुवानन्कारकट्टीबाट करिब साढे ५३ किलो गाँजाजस्तो प

सिरहा प्रहरीले सखुवानन्कारकट्टी गाउँपालिका– ४, सि ...

साउन २३ गते शनिबार,यस्तो छ तपाईंको राशिफल

वि.सं.२०८३ साल साउन २३ गते । शनिबार । ईश्वी सन् २०२६ अग ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब