१७ वर्षमा पहिलो पटक अवार्ड पाइन् सुमोना चक्रवर्तीले

  • मंसिर २७, २०८० | ३५३ पटक पढिएको | सीमा संदेश
alt

कपिल शर्मा शो' की सुमोना चक्रवर्तीले पहिलो पटक अवार्ड पाएकी छन्। अभिनय सुरू गरेको १७ वर्षपछि उनले पहिलो अवार्ड पाएकी हुन्।

उक्त शोमा उनको कमेडीलाई खुब रूचाइन्छ। उनले अवार्ड पाएको तस्बिर सामाजिक सञ्जालमा सेयर गर्दै खुशी साटेकी छन्। 

'मैले आइतबार राति एक अवार्ड जिते। आइटिए अवार्डमा द कपिल शर्मा शोको लागि उत्कृष्ट कमेडी महिला कलाकारको अवार्ड पाएँ। १७ वर्ष पहिला अभिनय सुरू गरेपछि मेरो पहिलो जीत। जे भन्नुस् हामी पनि तारिफ र सम्मानको भोको छौं,’ उनले लेखेकी छन्।

यस पोस्टमा अर्चना पुरन सिंह र कीकु शारदाले पनि बधाई दिएका छन्। आइतबार मुम्बईमा आइटिए अवार्ड आयोजना भएको थियो। 

सुमोना शोमा पहिला कपिल शर्माकी श्रीमतीको भूमिकामा देखिन्थिइन् भने अहिले भूरी पात्रको भूमिकामा देखिन्छिन्।

प्रतिपक्षी दलद्वारा प्रदेश सभा अवरुद्ध

आगामी आर्थिक वर्ष २०८३/०८४ का लागि प्रस्तु नीति तथा कार ...

अत्यधिक गर्मीले मधेशको जनजीवन प्रभावित

केही दिनयता बढेको अत्यधिक गर्मीका कारण महोत्तरीसहित मधे ...

सिरहा नगरपालिकाका लेखा शाखामा वडाध्यक्षहरूले लगाए

सिरहा । सिरहा नगरपालिकाको लेखा शाखामा मंगलबार तालाबन्दी ...

लहानका २४ विपन्न दलित परिवारलाई सुरक्षित घर हस्तान

आफ्नै थातथलो नहुँदा झुपडीमा गुजारा चलाउँदै आएका सिराहाक ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब