अबैध उत्खनन्मा संलग्न रहेको आरोपमा क्रसर व्यसायी पक्राउ

  • पुस १३, २०८० | ३८३ पटक पढिएको | सीमा संदेश

डिभिजन वन कार्यालय लहानले कर्जन्हा नगरपालिका १ बल्टीयास्थित चुरे वनक्षेत्र भित्रको कमला नदी बगरबाट अबैध रुपमा ढुङ्गा, गिट्टी, वालुवा उत्खनन् गरि खरिद बिक्रीमा संलग्न रहेको आरोपमा एक व्यवसायीलाई पक्राउ गरेको छ।

वन कार्यालयले कर्जन्हा नगरपालिका ७ मा सञ्चालित कमलेश्वरी कमला प्रशोधन उधोग प्रालिका सञ्चालक जनकपुर उप महानगरपालिका ७ का मोहमद खलिल राईनलाई नियन्त्रणमा लिएको हो।

वन कार्यालयले चुरे वनक्षेत्र पर्ने कमला नदीको बगरबाट मिति गत शनिवार अबैध रुपमा एक्सकाभेटर प्रयोग गरी ढुङ्गा, गिट्टी, वालुवा उत्खन गरिरहेको अवस्थामा नियन्त्रणमा लिउका थियो।

सोही क्षेत्रमा अवैध उत्खनन्गरी खरिद विक्रि गरेको आरोपमा राईनलाई नियन्त्रणमा लिएको डिभिजन वन कार्यालय लहानका सूचना अधिकारी राधेश्याम चौधरीले सूचना जारी गरी सार्वजनिक गरेको छ।

मधेशमा मन्त्रालयदेखि निकायसम्म पुनर्संरचनाको तयारी

मधेश प्रदेश सरकारले प्रशासनिक खर्च घटाउँदै सरकारी संयन् ...

सरकार-रास्वपा तिक्तताबीच बालेन र रविबीच ४५ मिनेट स

सरकार सञ्चालनलाई लिएर सत्तापक्षीय दलभित्रै बढ्दो अविश्व ...

कर्जन्हामा बोलबम श्रद्धालु सवार ट्याक्टर पल्टिँदा

सिरहाको कर्जन्हामा बोलबमका श्रद्धालु भक्तजन सवार ट्याक् ...

ट्रम्पको टिकटक र ह्वाइट हाउसका भिडियोबाट टेलर स्वि

वासिङ्टन। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको चुनावी अभ ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब