सिरहा जिल्ला अदालतमै पीडितलाई कुटपिट गर्ने मिटरब्याजी निरौला पक्राउ, जाहेरी दर्ता

  • पुस १३, २०८० | ५०० पटक पढिएको | सीमा संदेश
alt

पीडितलाई सिरहा जिल्ला अदालतमै कुटपिट गर्ने मिटरब्याजीलेविरुद्ध प्रहरीले जाहेरी दर्ता गरको छ । विष्णुपुर गाउँपालिका १ का मिटरब्याजी श्याम निरौलालेविरुद्ध जाहेरी दर्ता भएको हो ।

निरौलामाथि पीडित ककुलतीदेवी यादवले दिएको ‘अपमानजनक अमानवीय सम्बन्धी कसुर’ शीर्षकमा जाहेरी दर्ता गरिएको सिरहाका प्रहरी उपरीक्षक (एसपी) टेकुनन्द इवा लिम्बु जानकारी दिए । कुटपिट गरेपछि उनलाई अदालतबाटै नियन्त्रणमा लिएर मेडिकल गरी हिरासतमा राखेको एसवी लिम्बुले बताए ।

बुधबार उनले सिरहा जिल्ला अदालतमा रौदी यादव र सुकुमारी साहलाई कुटपिट गरेको थियो । जाहेरी दर्ता नगर्न नमानेपछि मिटरब्याजी पीडितहरु रातभर जिल्ला प्रहरी कार्यालय अगाडी धर्ना बसेका थिए । आज बिहानै ७ बजे प्रहरीले जाहेरी दर्ता गरेपछि पीडितहरु धर्ना स्थगित गरेका थिए ।

मधेशमा मन्त्रालयदेखि निकायसम्म पुनर्संरचनाको तयारी

मधेश प्रदेश सरकारले प्रशासनिक खर्च घटाउँदै सरकारी संयन् ...

सरकार-रास्वपा तिक्तताबीच बालेन र रविबीच ४५ मिनेट स

सरकार सञ्चालनलाई लिएर सत्तापक्षीय दलभित्रै बढ्दो अविश्व ...

कर्जन्हामा बोलबम श्रद्धालु सवार ट्याक्टर पल्टिँदा

सिरहाको कर्जन्हामा बोलबमका श्रद्धालु भक्तजन सवार ट्याक् ...

ट्रम्पको टिकटक र ह्वाइट हाउसका भिडियोबाट टेलर स्वि

वासिङ्टन। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको चुनावी अभ ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब