मखनाहा र हकपारा क्वटर फाइनलमा प्रवेश

  • पुस २५, २०८० | ४५१ पटक पढिएको | सीमा संदेश
alt

सिरहा, २५ पौष । “नगरको पहिचान युवाको समान र स्थानीय खेलाडी उत्पादन हाम्रो अभियान“ नारा साथ सिरहा नगरपालिकाको सहयोग र सलहेश युवा क्लव सिरहाको आयोजनामा संचालित नगर स्तरीय फूटबल प्रतियोगिताको चौथो दिन मंगलवार दुई सिफटमा खेल भएको छ । पहिलो सिफटमा वडा नं. ३ मखनाहा र वडा नं. २० लगडीगढियानी बिच खेल भएको थियो। 

उक्त खेलमा दुवै वडाले समय अवधिसम्म कुनै गोल गर्न नसकेपछि पेनाल्टीको मदतले  ५–४ गोलले मखनाहा विजय भई क्वटर फाइनलमा प्रवेश पाएको छ । खेलको म्यान द म्याच वडा नं. ३ मखनाहाको जर्सी नं. १०  नरेश महरा भएको थियो । 

दास्रो सिफटको खेल वडा नं. २२  हकपारा र वडा नं. २१ लगडीगोठ बिच भएको थियो । खेलमा ३–०   गोल अन्तरले हराउँदै हकपारा क्वटर फाइनलमा प्रवेश गर्न सफल भएको थियो । उक्त खेलको म्यान द म्याच जर्सी नं. ६ को खेलाडी सुशिल मंडल भएको थियो ।

आज बुधवारको खेल वडा नं. ८ महिसोथा वडा नं. १८ लक्षमिनिया बिच हुने छ । दोस्रो सिफटमा वडा न.४  रमौल र वडा नं. ११ भलुवाही बिच हुनेछ ।

सखुवानन्कारकट्टीमा कटुवा पेस्तोल बरामद, काठमाडौंमा

प्रहरीले सिराहाको सखुवानन्कारकट्टी गाउँपालिका–&nb ...

गोलबजारमा श्रद्धाञ्जली सभामा विवाद

सुनसरीको कप्तानगन्ज र सिराहाको गोलबजारमा प्रहरीको गोली ...

साउन २२ गते शुक्रबार,यस्तो छ तपाईंको राशिफल

आजको पञ्चाङ्ग वि.सं.२०८३ साल साउन २२ गते । शुक्रबार ...

कक्षा १२ को पूरक परीक्षाको नतिजा सार्वजनिक, ८१.१९

राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को पूरक परीक्षाको नत ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब