सिरहा नगर स्तरीय फूटवल प्रतियोगिता : महिसोथा र भलुवाही विजयी

  • पुस २६, २०८० | ५४९ पटक पढिएको | सीमा संदेश
alt

सिरहा, २६ पौष । “नगरको पहिचान युवाको समान र स्थानीय खेलाडी उत्पादन हाम्रो अभियान“ नारा साथ सिरहा नगरपालिकाको सहयोग र सलहेश युवा क्लव सिरहाको आयोजनामा संचालित नगर स्तरीय फूटबल प्रतियोगिताको पाँचौ दिन बुधवार दुई सिफटको खेलमा महिसोथा र भलुवाही विजयी भएको छ । 

पहिलो सिफटमा वडा नं. ८ महिसोथा र वडा नं. १८ लक्षमिनिया बिच खेल भएको थियो।  उक्त खेलमा दुवै वडाले समय अवधिसम्म  ५–१ गोलले  लक्षमिनियालाई हराउँदै महिसोथा विजय भई क्वटर फाइनलमा प्रवेश पाएको छ । खेलको म्यान द म्याच वडा नं. ८ महिसोथाको जर्सी नं. १०  रविन्द्र महरा भएको थियो । 

दास्रो सिफटको खेल वडा नं. ११  भलुवाही र वडा नं. ४ रमौल बिच भएको थियो । खेलमा २–१ गोलको अन्तरले रमौललाई हराउँदै भलुवाही   सेमी फाइनलमा प्रवेश गर्न सफल भएको थियो । उक्त खेलको म्यान द म्याच भलुवाहीको जर्सी नं. ५ को खेलाडी मो.अनाजुल भएको थियो ।

आज बिहीवारको क्वाटर फाइनल खेल वडा नं. ९ ठेंगही र  वडा नं. १२ सारस्वर बिच वेलु्का ३ बजे हुने सलहेश क्लवका अध्यक्ष राजिप यादबले बताए ।

असोज २२ गते बिहीबार,यस्तो छ तपाईंको राशिफल

वि.सं.२०८३ साल असोज २२ गते । बिहीबार । ईश्वी सन् २०२६ अ ...

राजपाल यादवलाई सर्वोच्चको चेतावनी : अहङ्कार सही ठा

मुम्बई । भारतीय सर्वोच्च अदालतले चेक बाउन्सको लामो ...

असोज २१ गते बुधबार,यस्तो छ तपाईंको राशिफल

आजको पञ्चाङ्ग वि.सं.२०८३ साल असोज २१ गते । बुधबार । ...

जातकै कारण ६ पटक डेरा सरेका दिनेश बने डाक्टर

तराई–मधेशमा जातीय विभेदका घटना भइरहेका बेला २०७२ ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब