सिरहा नगर स्तरीय फूटवल प्रतियोगिता : राजा सलहेश फाइनलमा प्रवेश

  • पुस २९, २०८० | ६६२ पटक पढिएको | सीमा संदेश
alt

सिरहा, २९ पौष । “नगरको पहिचान युवाको समान र स्थानीय खेलाडी उत्पादन हाम्रो अभियान“ नारा साथ सिरहा नगरपालिकाको सहयोग र सलहेश युवा क्लव सिरहाको आयोजनामा सूर्यनारायण सत्यानारायण मोरवैता यादब बहुमुखि क्याम्पस सिरहामा संचालित नगर स्तरीय फूटबल प्रतियोगिताको आठौँ  दिन शनिवारको सेमी फाइनल खेलमा वडा नं. ११ भलुवाहिलाई हराउँदै वडा नं.७ राजा सलहेश विजयी भएको छ । 

उक्त खेलमा वडा नं.  ७ राजा सलहेश  र वडा नं. ११ भलुवाही बिच भएको घमासान खेलको समय अवधिसम्म  ५–० गोलको अन्तरले राजा सलहेश विजय भई फाइनलमा प्रवेश गरका छन्।  खेलको म्यान अफ द म्याच वडा नं. ७ राजा सलहेशको जर्सी नं. १० को खेलाडी राजा मेस्तर भएको छ ।

आज आइतवारको सेमी फाइनल खेल वडा नं. ८ महिसोथा र  वडा नं. ९ ठेगंही बिच वेलु्का २ बजे  हुने सलहेश क्लवका अध्यक्ष राजिप यादबले बताए ।

सडकसंग जोडिएको जग्गामा २५ प्रतिशतसम्म विकास करको न

सरकारले सडक निर्माण तथा स्तरोन्नतिपछि आसपासका जग्गाको म ...

मोर्चाबन्दी : संविधान र राजनीतिक उपलब्धिको रक्षाक

सात राजनीतिक दलले संविधान, संघीय लोकतान्त्रिक गणतन्त्र, ...

सीमा क्षेत्रबाट ९ लाख बराबरका अवैध सामान बरामद

सिरहा । सिरहा जिल्लाका विभिन्न सीमा क्षेत्रबाट सुरक्षाक ...

साउन २४ गते आइतबार,यस्तो छ तपाईंको राशिफल

वि.सं.२०८३ साल साउन २४ गते । आइतबार । इस्वी सन् २०२६ अग ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब