सिरहा नगर स्तरीय फूटवल प्रतियोगिता : महिसोथालाई हराउँदै ठेगंही फाइनलमा प्रवेश

  • माघ १, २०८० | ७४४ पटक पढिएको | सीमा संदेश
alt

सिरहा ०१ माघ । “नगरको पहिचान युवाको समान र स्थानीय खेलाडी उत्पादन हाम्रो अभियान“ नारा साथ सिरहा नगरपालिकाको सहयोग र सलहेश युवा क्लव सिरहाको आयोजनामा सूर्यनारायण सत्यानारायण मोरवैता यादब बहुमुखि क्याम्पस सिरहामा संचालित नगर स्तरीय फूटबल प्रतियोगिताको नवौँ  दिन आइतवारको सेमी फाइनल खेलमा वडा नं. ८ महिसोथालाई हराउँदै वडा नं.९ ठेगंही विजयी भएको छ । 

उक्त खेलको समय अवधिसम्म  २–१ गोलको अन्तरले ठेगंही विजय भई फाइनलमा प्रवेश गरेका छन्।  खेलको म्यान अफ द म्याच वडा नं. ९ ठेगंहीको जर्सी नं. ८ को खेलाडी सूर्यनारायण यादब भएको छ ।

म्यान अफ द म्याचको पुरस्कार सिरहा क्याम्पसको प्रमुख रामहित यादबको हातबाट वितरण गरेको छ ।

आज सोमवार सिरहा नगरपालिका जनप्रतिनिधि र कर्मचारी बिच मैत्रिपूण खेल २ बजे हुने सलहेश क्लवका अध्यक्ष राजिप यादबले बताए।

असोज २२ गते बिहीबार,यस्तो छ तपाईंको राशिफल

वि.सं.२०८३ साल असोज २२ गते । बिहीबार । ईश्वी सन् २०२६ अ ...

राजपाल यादवलाई सर्वोच्चको चेतावनी : अहङ्कार सही ठा

मुम्बई । भारतीय सर्वोच्च अदालतले चेक बाउन्सको लामो ...

असोज २१ गते बुधबार,यस्तो छ तपाईंको राशिफल

आजको पञ्चाङ्ग वि.सं.२०८३ साल असोज २१ गते । बुधबार । ...

जातकै कारण ६ पटक डेरा सरेका दिनेश बने डाक्टर

तराई–मधेशमा जातीय विभेदका घटना भइरहेका बेला २०७२ ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब