मिर्चैयाबाट ब्राउन सुगरसहित एक युवक फक्राउ

  • फागुन ४, २०८० | ३५८ पटक पढिएको | सीमा संदेश
alt

सिरहा प्रहरीले प्रतिवन्धित लागुपदार्थ ब्राउन सुगरसहित मिर्चैयाबाट एक युवकलाई नियन्त्रणमा लिएको छ।

गोप्य सूचनाको प्रहरीले मिर्चैया नगरपालिका ६ एकताटोलबाट स्थानीय ३४ वर्षिय सत्रुधन ठाकुरलाई आफ्नै घरअगाडीबाट गिलो अवस्थामा रहेको १५ ग्राम प्रतिवन्धित लागु पदार्थसहित नियन्त्रणमा लिएको हो।

इलाका प्रहरी कार्यालय मिर्चैयाबाट खटिएको वरिष्ट हवल्दार रामेश्वर खंगको कमाण्डमा खटिएको टोलिले आफ्नै घरअगाडी बसिरहेको अवस्थामा शंका लागि चेकजाँच गर्दा उनको साथबाट सो लागुऔषध बरामद भएको जिल्ला प्रहरी कार्यालय सिरहाका सूचना अधिकारी डीएसपी रबिन्द्र राज पाण्डेले जानकारी दिए।

नियन्त्रणमा लिएको शर्मालाई ईलाका प्रहरी कार्यालय मिर्चैयामा राखि अनुसन्धान गरिरहेको जनाएको छ।

सडकसंग जोडिएको जग्गामा २५ प्रतिशतसम्म विकास करको न

सरकारले सडक निर्माण तथा स्तरोन्नतिपछि आसपासका जग्गाको म ...

मोर्चाबन्दी : संविधान र राजनीतिक उपलब्धिको रक्षाक

सात राजनीतिक दलले संविधान, संघीय लोकतान्त्रिक गणतन्त्र, ...

सीमा क्षेत्रबाट ९ लाख बराबरका अवैध सामान बरामद

सिरहा । सिरहा जिल्लाका विभिन्न सीमा क्षेत्रबाट सुरक्षाक ...

साउन २४ गते आइतबार,यस्तो छ तपाईंको राशिफल

वि.सं.२०८३ साल साउन २४ गते । आइतबार । इस्वी सन् २०२६ अग ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब