बलात्कार गरी फरार रहेको आरोपमा सिरहाबाट एक युवक पक्राउ

  • फागुन १९, २०८० | ५३३ पटक पढिएको | सीमा संदेश
alt

बलात्कार गरी फरार रहेको आरोपमा सिरहाका एक युवक पक्राउ परेका छन् । पक्राउ पर्नेमा सिरहाको सिरहा नगरपालिका १४ का २७ वर्षीय सुमन कुमार साह रहेको प्रहरीले जनाएको छ ।

गाउँमै गत मंसिर २१ गते राति १० बजेको समयमा एक महिलाको बलात्कार गरी फरार रहेको आरोपमा उनलाई प्रहरीले सिरहा नगरपालिका ७ बजारमा लुकिछिपी बसिरहेको आरोपमा पक्राउ गरेको सिरहाका प्रहरी प्रवक्ता डिएसपी रविन्द्र राज पाण्डेले जानकारी दिए ।

उनका अनुसार पक्राउ परेका साहमाथि शुक्रबार सिरहा जिल्ला अदालतमा पेश गरी दिन १० (दश)को म्याद थप गराई अनुसन्धान गरिरहेको छ ।

असोज २२ गते बिहीबार,यस्तो छ तपाईंको राशिफल

वि.सं.२०८३ साल असोज २२ गते । बिहीबार । ईश्वी सन् २०२६ अ ...

राजपाल यादवलाई सर्वोच्चको चेतावनी : अहङ्कार सही ठा

मुम्बई । भारतीय सर्वोच्च अदालतले चेक बाउन्सको लामो ...

असोज २१ गते बुधबार,यस्तो छ तपाईंको राशिफल

आजको पञ्चाङ्ग वि.सं.२०८३ साल असोज २१ गते । बुधबार । ...

जातकै कारण ६ पटक डेरा सरेका दिनेश बने डाक्टर

तराई–मधेशमा जातीय विभेदका घटना भइरहेका बेला २०७२ ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब