शहिद हेमनारायण गोल्डकप : भारतलाई पराजित गर्दै नेपाल विजयी

  • फागुन २५, २०८० | ६४४ पटक पढिएको | सीमा संदेश
alt

सिरहा, २५ फाल्गुन । सिरहाको क्याम्पस खेल मैदानमा जारी अन्तराष्ट्यि शहिद हेमनारायण यादब गोल्डकप फुटबल प्रतियोगिताको बिहीवारको खेलमा भारत बनारसलाई पराजित गर्दै नेपाल मकवानपुर विजयी भएको छ ।

 रोमाञ्चक खेलमा हेटौडा फुटबल एकेडमी मकवानपुर नेपालले भारतका माँ कमाख्या स्पोर्टस क्लब बनारासलाई २–१ गोल अन्तरले पराजित गरेका हो ।

नेपालका हेटौडाका जर्सी नं. २० का निरज ठकुरी र जर्सी नं. १० का दिवस श्रेष्ठले १÷१ गोल गरेका थिए । जवाफीमा भारत का बनारसले पेनाल्टिका सहयोगमा जर्सी नं. १६ का खेलाडी नोवीले एक गोल फर्काएका थिए ।

खेलका म्यान अफ द म्याच हेटौडाका दिवस श्रेष्ठ भएका छन् । आज हुने खेलमा दुधौली स्पोर्टस क्लब सिन्धुली र रारा फुटबल क्लव राजारानी धनकुटा बिच हुने छ ।

असोज २२ गते बिहीबार,यस्तो छ तपाईंको राशिफल

वि.सं.२०८३ साल असोज २२ गते । बिहीबार । ईश्वी सन् २०२६ अ ...

राजपाल यादवलाई सर्वोच्चको चेतावनी : अहङ्कार सही ठा

मुम्बई । भारतीय सर्वोच्च अदालतले चेक बाउन्सको लामो ...

असोज २१ गते बुधबार,यस्तो छ तपाईंको राशिफल

आजको पञ्चाङ्ग वि.सं.२०८३ साल असोज २१ गते । बुधबार । ...

जातकै कारण ६ पटक डेरा सरेका दिनेश बने डाक्टर

तराई–मधेशमा जातीय विभेदका घटना भइरहेका बेला २०७२ ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब