शहिद हेमनारायण गोल्डकप : दुधौलीलाई हराउँदै रारा सेमिफाइनलमा

  • फागुन २५, २०८० | ५०८ पटक पढिएको | सीमा संदेश
alt

सिरहा, २५ फाल्गुन । सिरहा क्याम्पस खेल मैदनमा जारी शहिद  हेमनारायण गोल्डकप फुटबल प्रतियोगिताको बुधवार भएको खेलमा रारा फुटबल क्लब राजारानी धनकुटा बिजयी भएको छ  ।

रारा फुटबल क्लब राजारानी धनकुट र दुधौली स्पोर्टस् क्लब सिन्धुली बिच भएका घामासान खेलमा ६-२ गोल अन्तरमा दुधौलीलाई पराजित गर्दै रारा सेमिफाइनल प्रवेश गरेको छ ।

राराको लागि जर्सि नं. ७ का बिमल घर्ती मगर र जर्सी नं. ११ का निसान लिम्बुले सम्मान २/२ गोल गरे भने जर्सी नं. १९ का उमेस कार्कीले १/१ गोल र जर्सि नं.  ३ का सुनिल खडकाले १/१ गोल गरेका थिए ।

जवाफिमा पराजित टोलि दुधौलिका लागि  जर्सी नं. १३ का पवन तामाङ र जर्सी नं. ७ का अर्जुन रानाले १/१ गोल फर्काएका थिए । 

खेलका म्यान अफ द म्याच राराका बिमल घर्ती मगर भएका छ्न् । 

भोलि ( शनिवार) को अन्तिम क्वाटरफाइनल खेल सहलेस युवा क्लब सिरहा (रातो) र हेटौंडा फुटबल एकेडेमी मकवानपुर बिचमा हुनेछ ।

सिरहा नगरपालिकाका उपप्रमुख बविता कुमारी साह र प्रमुख प्रशासकीय अधिकृत बलिराम यादबका हातबाट बल हस्ताणरण गरिएका थिए । 

असोज २२ गते बिहीबार,यस्तो छ तपाईंको राशिफल

वि.सं.२०८३ साल असोज २२ गते । बिहीबार । ईश्वी सन् २०२६ अ ...

राजपाल यादवलाई सर्वोच्चको चेतावनी : अहङ्कार सही ठा

मुम्बई । भारतीय सर्वोच्च अदालतले चेक बाउन्सको लामो ...

असोज २१ गते बुधबार,यस्तो छ तपाईंको राशिफल

आजको पञ्चाङ्ग वि.सं.२०८३ साल असोज २१ गते । बुधबार । ...

जातकै कारण ६ पटक डेरा सरेका दिनेश बने डाक्टर

तराई–मधेशमा जातीय विभेदका घटना भइरहेका बेला २०७२ ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब