शहिद हेमनारायण गोल्डकप : धनकुटा फाइनलमा प्रवेश

  • फागुन २८, २०८० | ४१६ पटक पढिएको | सीमा संदेश
alt

सिरहा, २८ फाल्गुन । सिरहा क्याम्पस खेल मैदनमा जारी हेमनारायण गोल्डकप फुटवल प्रतियोगिताको पहिलो सेमिफाइनल खेलमा सर्लाहिलाई पराजित गर्दै धनकुटा फाइनलामा प्रवेश गरको छ । आइतवार भएका खेलमा वागमती युवा क्लव सर्लाहीलाई १० गोल अन्तरले रारा फुटबल क्लव राजारानी धनकुटाले फाइनलको यात्र तय गरेको छ । 

घमासान भएको खेलमा धनकुटाका विमल घर्ती मगरले १८ औँ मिनेटमा १ गोल गर्न सफल भएको थियो । तर जवाफिमा खेल समय अवधि भरी सर्लाहिले कुनै  गोल फर्काउन नसकेपछि धनकुट विजय भएको थियो ।

खेलको म्यान अफ द म्याच धनकुटका राजु नगरकोटी भएको थियो । उनलाई रु. ३ हजार र ट्फि प्रदान गरिएको थियो ।

दास्रो सेमिफाइनल खेल फाल्गुन २९ गते सलहेश युवा क्लव सिरहा (रातो) र नव जन जागृति युवा क्लव सिमरा, बारा बिच हुने छ ।

असोज २२ गते बिहीबार,यस्तो छ तपाईंको राशिफल

वि.सं.२०८३ साल असोज २२ गते । बिहीबार । ईश्वी सन् २०२६ अ ...

राजपाल यादवलाई सर्वोच्चको चेतावनी : अहङ्कार सही ठा

मुम्बई । भारतीय सर्वोच्च अदालतले चेक बाउन्सको लामो ...

असोज २१ गते बुधबार,यस्तो छ तपाईंको राशिफल

आजको पञ्चाङ्ग वि.सं.२०८३ साल असोज २१ गते । बुधबार । ...

जातकै कारण ६ पटक डेरा सरेका दिनेश बने डाक्टर

तराई–मधेशमा जातीय विभेदका घटना भइरहेका बेला २०७२ ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब