शहिद हेमनारायण गोल्डकप : घरेलु टिम सलहेश युवा क्लव फाइनलमा

  • फागुन ३०, २०८० | ३५६ पटक पढिएको | सीमा संदेश
alt

सिरहा, ३० फाल्गुन  । सिरहा नगरपालिमा जारी शहिद हेमनारायण यादब गोल्डकप फुटवल प्रतियोगिताको सेमिफाइनल खेलमा जन जागृति युवा क्लव सिमरा बारालाई पराजित गर्दै घरेलु टिम सलहेश युवा क्लव (रातो) सिरहाले फाइनलमा प्रवेश गरको छ । 

मंगलवार भएको खेलमा सिरहाले बारलाई ६ २ गोलका अन्तरले पराजित गरेको छ । घरमासान रुपमा भएको खेलमा सलहेशबाट १० र ९५ औँ मिनेटमा फोफनले २ गोल, ५० र  ६३ औँ मिनेटमा सोङ्ग २ गोल र ६८ र ७८ औ मिनेटमा आदित्या साक्यले २ गोल गरका थिए ।

जवाफिमा बाराबाट ३१ मिनेटमा जर्सीै नं. १४ का खेलाडी कृपा चौधरी १ गोल र ८२ औँ मिनेटम जर्सी नं. ९का सौरभ तामाङ्गले १ गोल गरेका थिए । खेलका म्यन अफ द म्याच आदित्य शाक्या भएका छन् ।

आज हुने रोमञ्चक फाइनल खेल घरेलु टिम सलहेश युवा क्लव सिरहा र रारा फुटबल क्लव राजारानी धनुकटा बिच हुने छ ।

सखुवानन्कारकट्टीमा कटुवा पेस्तोल बरामद, काठमाडौंमा

प्रहरीले सिराहाको सखुवानन्कारकट्टी गाउँपालिका–&nb ...

गोलबजारमा श्रद्धाञ्जली सभामा विवाद

सुनसरीको कप्तानगन्ज र सिराहाको गोलबजारमा प्रहरीको गोली ...

साउन २२ गते शुक्रबार,यस्तो छ तपाईंको राशिफल

आजको पञ्चाङ्ग वि.सं.२०८३ साल साउन २२ गते । शुक्रबार ...

कक्षा १२ को पूरक परीक्षाको नतिजा सार्वजनिक, ८१.१९

राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को पूरक परीक्षाको नत ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब