मधेशमा लेजर प्रविधिबाट उपचार

  • चैत ७, २०८० | ३५७ पटक पढिएको | सीमा संदेश
alt

मधेश प्रदेशमा पहिलो पटक आधुनिक प्रविधिबाट शल्यक्रिया सुरु गरिएको छ ।

जनकपुरधामस्थित मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठानबाट पहिलोपटक लेजर प्रविधिबाट विभिन्न रोगको शल्यक्रिया सुरु भएको प्रतिष्ठानका युरोलोजिस्ट डा. सुधिर सिंहले जानकारी दिए । उनले लेजर प्रविधिबाट स्टोन, ब्लाडर, पेशाब थैलीलगायतका जटिल रोगको शल्यक्रिया सुरु भएको बताए । आधुनिक प्रविधिबाट मधेश प्रदेशमै शल्यक्रिया हुन थालेपछि उपचारकै लागि अन्यत्र जानुपर्ने बाध्यता नहुने उनले बताए । लेजर प्रविधिबाट जटिल शल्यक्रियाहरुसमेत यहाँ नै हुने भएपछि उपचार सेवाकै लागि बाहिर जानुपर्ने बाध्यताको अन्त्य भएको र यसले तत्कालै शल्यक्रिया माध्यमले निको हुने डा. सिंहले भने ।

मधेश प्रदेशमै लेजर प्रविधिबाट शल्यक्रिया पहिलो पटक हुन थालेको छ । अस्पतालबाट यस अघि पनि जटिल किसिमको थुप्रै अपरेसनहरु सफलतापूर्वक गरी सेवा दिँदै आएको छ ।

नवराजपुर गाउँपालिकाको विकास बजेट कार्यान्वयनमा रोक

सिरहाको नवराजपुर गाउँपालिकाले आर्थिक वर्ष २०८३/०८४ का ल ...

गोलबजार घटनाका मृतकको परिवारलाई घर बनाइदिने मधेस स

मधेस प्रदेश सरकारका शिक्षा तथा संस्कृति मन्त्री मनोजकुम ...

सखुवानन्कारकट्टीबाट करिब साढे ५३ किलो गाँजाजस्तो प

सिरहा प्रहरीले सखुवानन्कारकट्टी गाउँपालिका– ४, सि ...

साउन २३ गते शनिबार,यस्तो छ तपाईंको राशिफल

वि.सं.२०८३ साल साउन २३ गते । शनिबार । ईश्वी सन् २०२६ अग ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब