सिरहामा कटुवा पेस्ताेल सहित एक जना पक्राउ

  • चैत १६, २०८० | ४३७ पटक पढिएको | सीमा संदेश
alt

सिरहा, १६ चैत्र । सिरहामा कटुवा पेस्तोल सहित एक जना पक्राउ परेकाे छ ।

पक्राउ पर्नेमा  सिरहा नगरपालिका वडा नं. २ यादव टोलमा बस्ने वर्ष ४९ को बिजय यादव रहेकाे छ

विशेष सूचनाको आधारमा प्रहरी टोलीले  यादवको घर चेकजाँच  गर्दा कोठा भित्र रहेको पर्खालको टपबाट एक थान कटुवा पेस्ताेल फेला पारेपछि बिजय यादवलाई समेत पक्राउ गरी थप अनुसन्धानका लागि सिरहा जिल्ला अदालतबाट हातहतियार मुद्दामा दिन ७ (सात) को म्याद थप गराई थप अनुसन्धानका लागि को जिल्ला प्रहरी कर्यालय सिरहामा राखिएको जिल्ला प्रहरी  कार्यालयका प्रहरी निरीक्षक हेमत राईले जानकारी गराउनुभयाे ।

असोज २२ गते बिहीबार,यस्तो छ तपाईंको राशिफल

वि.सं.२०८३ साल असोज २२ गते । बिहीबार । ईश्वी सन् २०२६ अ ...

राजपाल यादवलाई सर्वोच्चको चेतावनी : अहङ्कार सही ठा

मुम्बई । भारतीय सर्वोच्च अदालतले चेक बाउन्सको लामो ...

असोज २१ गते बुधबार,यस्तो छ तपाईंको राशिफल

आजको पञ्चाङ्ग वि.सं.२०८३ साल असोज २१ गते । बुधबार । ...

जातकै कारण ६ पटक डेरा सरेका दिनेश बने डाक्टर

तराई–मधेशमा जातीय विभेदका घटना भइरहेका बेला २०७२ ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब