सिरहामा एसइई प्रश्न पत्रको गोपनियता भंग गरेको आरोपमा एक पक्राउ, १३१ वटा मोबाइल जफत

  • चैत १९, २०८० | ४०० पटक पढिएको | सीमा संदेश
alt

सिरहा, १९ चैत्र । सिरहामा एसईई परीक्षा अन्तर्ग आइतबार भएको अनिवार्य गणित विषयको प्रश्न पत्र आउट गर्ने एकजना पक्राउ परेका छन् । पश्नपत्र आउन गर्ने सुखीपुर नगरपालिका ७ स्थित रजै माध्यमिक विद्याल बलही परीक्षा केन्द्रबाट गोलबजार नगरपालिका १३ का १८ वर्षीय पप्पु कुमार सिंहलाई प्रहरले पक्राउ गरेको हो ।

उनले परीक्षा केन्द्र बाहिर कबिता फोटो स्टुडियोमा गई प्रश्न पत्रको उत्तर लेखी ३० प्रति फोटोकपी समेत गरी प्रश्न पत्रको गोपनियता गरेको आरोपमा पक्राउ परेका हुन् ।

त्यस्तै परीक्षा केन्द्रमा लगिएको १३१ वटा मोबाइल प्रहरीले जफत गरेको छ । जिल्ला प्रशासन कार्यालय सिरहाबाट अनुगमनको लागि खटिएका परीक्षा अनुगमन टोलिले विभिन्न परीक्षा केन्द्रहरूबाट १३१ थान मोबाइल र १८ थान स्मार्ट घडी जफत गरेको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ ।

सडकसंग जोडिएको जग्गामा २५ प्रतिशतसम्म विकास करको न

सरकारले सडक निर्माण तथा स्तरोन्नतिपछि आसपासका जग्गाको म ...

मोर्चाबन्दी : संविधान र राजनीतिक उपलब्धिको रक्षाक

सात राजनीतिक दलले संविधान, संघीय लोकतान्त्रिक गणतन्त्र, ...

सीमा क्षेत्रबाट ९ लाख बराबरका अवैध सामान बरामद

सिरहा । सिरहा जिल्लाका विभिन्न सीमा क्षेत्रबाट सुरक्षाक ...

साउन २४ गते आइतबार,यस्तो छ तपाईंको राशिफल

वि.सं.२०८३ साल साउन २४ गते । आइतबार । इस्वी सन् २०२६ अग ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब