न्याचुरल एकेडमी गोलबजारका विद्यार्थीले उडायो पलेन

  • चैत २३, २०८० | ५२७ पटक पढिएको | सीमा संदेश
alt

सिरहा, २३ चैत्र । न्याचुरल एकेडमी गोलबजार नगरपालिका-२ का विद्यार्थीहरुले न्याचुरले एरलाइन पलेन उठाएको छ । प्राविधिक क्षेत्रमा यस्तो सफलता गोलबजार नगरपालिकामा पहिलो पटक न्याचुरल एकेडमिका विद्यार्थीहरुले प्राप्त गरेका छन् ।

433016672_761105175754074_8441987825582582053_n

एकेडमिले शुक्रवार आयोजना गरेको Closing Ceremony of One  week robotics training program CUM Farwell to SEE Batch-2080 कार्याक्रममा विज्ञान प्राविधिक क्षेत्रमा पाएका विभिन्न सफलताहरु विद्यार्थीले सार्वजनिक गरेका छन् । कार्यक्रमको उद्घाटन रोबर्टबाट गराएको छ । गोलबजार नगरपालिकालाई सुन्दर बजारका रुपमा विकास गर्नका लागि टाउन पालानिंग सहितको शहर विकास डिजाईन पनि प्रर्दशन गरेका छन् । अहिलेको युगमा मानिसलाई आवश्यकता हुने विभिन्न किसिमका विज्ञान प्राविधिहरु पनि प्रर्दशन गरेका छन् ।

434452243_785003426885094_5278478004671333445_n

विज्ञान प्राविधिका क्षेत्रमा न्याचुरल एकेडमिका विद्यार्थीले पाएका सफलताले गोलबजार नगरपालिका मेयर श्याम श्रेष्ठले खुशी व्यक्त गरेका छन् । गोलबजारमा पहिलो पटक यस्तो कार्य विद्यालयले गरकोले नगरपालिकाको शिक्षा क्षेत्रलाई थप प्राथमिकतामा राख्न होसला प्रादान गरेको श्रेष्ठले बताए ।

गोलबजार नगरपालिकाले विज्ञान प्राविधिलाई जोडेर यस्ता अझ थप विज्ञान प्राविधिसँग विद्यार्थीहरुलाई जोडन् नगरपालिकाबाटै कार्यक्रम ल्याउन श्रेष्ठले प्रातिवद्धता गरेका छन । 

न्याचरल एकेडमी भनेको विषयगत शिक्षामा मात्र सिमिति छैन । विद्यार्थीहरुका जिवन मुखि शिक्षालाई योजनावद्ध रुपमै चौतरफी विकासका लागि पनि शिक्षा दिइरहेको प्र.अ. राम कुमार यादबले बताए ।

हाम्रा विद्यार्थीहरुले योजनावद्ध रुपमा कार्य गरिरहेको छ । भोलीका दिनमा सिरहामा मात्र नभई विश्व सामु आफ्ना पहिचान चिनाउन सम्मको योजना बोकी कार्य विद्यार्थी भाईबहिनिले गरिरहेको यादबले बताए ।

कमलामा अद्भूत देव मेला : धर्मसंस्कृतिप्रतिको आस्थ

विज्ञान र प्रविधिको  आधुनिक युगमा भूतप्रेत, धामीझा ...

अयोध्याबाट गुडेको रेल जनकपुर आइपुग्यो

भारतको यूपीस्थित अयोध्याबाट सोमबार दिउँसो छुटेको सरयू क ...

लोकसेवा तयारी कक्षाका लागि सरकारले खोल्यो आवेदन, छ

सरकारले लोकसेवा तयारी कक्षा नि:शुल्क पढाउनका लागि आवेदन ...

मंसिर ८ गते मंगलबार, यस्तो छ तपाईंको राशिफल

आजको पञ्चाङ्ग वि.सं.२०८३ साल मंसिर ८ गते । मंगलबार । ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब