छोरा हत्या अभियोगमा आमा पक्राउ

  • वैशाख १४, २०८१ | ३९८ पटक पढिएको | सीमा संदेश
alt

सिरहा प्रहरीले आफ्नै पाँच वर्षिय छोराको हत्या अभियोगमा लहानबाट एक महिलालाई नियन्त्रणमा लिएको छ। सखुवानन्कारकट्टी गाउँपालिका ५ घर भई हाल लहान नगरपालिका १ बस्दैआएकी ३४ वर्षिया सरीता कुमारी साहलाई पाँच वर्षिय छोरा आयुशको हत्या अभियोगमा प्रहरीले पक्राउ गरेको हो।

मंगलबार बिहान देखि नै आयुश देखा नपरेको भनि स्थानियले अपरान्ह १७ ः ३० बजे प्रहरीलाई जानकारी गराए लगदै इलाका प्रहरी कार्यालय लहानबाट पुगेको प्रहरीले खोजतलासको क्रममा आफै सुत्ने बक्स पलङ्गको घर्राभित्र मृत अवस्थामा आयुश पोको पारी लुकाई राखेको अवस्थमा फेला परेको जिल्ला प्रहरी कार्यालय सिरहाका सूचना अधिकारी डीएसपी मुक्तिनाथ सापकोटाले जानकारी दिए।

अनुसन्धानको क्रममा तत्काल आयुसकी आमा रेखालाई प्रहरीले तत्काल नियन्त्रणमा लिई जिल्ला अदालत सिरहाबाट कर्तव्य ज्यान मुद्दामा सात दिनको म्याद थप गरी अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ।

प्रहरीले आयुश हत्या कारणबारे केही बताएको छैन।

मधेशमा मन्त्रालयदेखि निकायसम्म पुनर्संरचनाको तयारी

मधेश प्रदेश सरकारले प्रशासनिक खर्च घटाउँदै सरकारी संयन् ...

सरकार-रास्वपा तिक्तताबीच बालेन र रविबीच ४५ मिनेट स

सरकार सञ्चालनलाई लिएर सत्तापक्षीय दलभित्रै बढ्दो अविश्व ...

कर्जन्हामा बोलबम श्रद्धालु सवार ट्याक्टर पल्टिँदा

सिरहाको कर्जन्हामा बोलबमका श्रद्धालु भक्तजन सवार ट्याक् ...

ट्रम्पको टिकटक र ह्वाइट हाउसका भिडियोबाट टेलर स्वि

वासिङ्टन। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको चुनावी अभ ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब