चिया पसलको आडमा यौनधन्दा, पाँच किशोरी पक्राउ, एक युवक छतबाटै हामफाले, अस्पताल भर्ना

  • असोज ४, २०८१ | ५२३ पटक पढिएको | सीमा संदेश
alt

पक्राउ परेकाहरु मध्ये ४ जना रौतहट चन्द्रनिगाहपरकी रहेकी छन् भने् एक जना भारत बिहारको रहेकी छन् । ग्राहक भएर गएका एक युवक भने दुई तल्लाबाट हामफालेका छन् । उनको खुट्टामा गम्भिर चोट लागेपछि उनको उपचार प्रादेशिक अस्पतालमा भईरहेको छ ।

वडाध्यक्ष साहका अनुसार, पक्राउ परेकी किशोरीहरु एकदम कलिला उमेरकी रहेकी छन् । १५ बर्षसम्मकी किशोरीहरुलाई यौनधन्दामा लगाएको खवर पाएपछि आफूले एक्सन लिएको बताए । 

जिल्ला प्रहरी कार्यालय धनुषा मातहतको प्रहरीचौकी जिरोमाईलबाट खटेको टोलीले अगाडी चिया पसल पछाडी ३ वटा केबिन बनाएर राखिएको पाईएको थियो । स्थानीयहरुको गुनासोपछि सो चिया पसलमा छापामारी गरिएको थियो । छापामारीको क्रममा विभिन्न शंकास्पद वस्तुहरु भेटिएपछि माथिल्लो तल्लासम्म चेकजाँच गर्ने क्रममा चौथो तल्लाबाट किशोरीहरु पक्राउ परेको जनाईएको छ । 

पाँचै जनालाई सोधपुछको लागि जिल्ला प्रहरी कार्यालय धनुषा लगिएको जनाईएको छ । यता, चिया पसले फरार रहेको प्रहरीले जनाएको छ । सो चियापसलमा वडाध्यक्षको रोहबरमा तालाबन्दी गरिएको छ । 

असोज २२ गते बिहीबार,यस्तो छ तपाईंको राशिफल

वि.सं.२०८३ साल असोज २२ गते । बिहीबार । ईश्वी सन् २०२६ अ ...

राजपाल यादवलाई सर्वोच्चको चेतावनी : अहङ्कार सही ठा

मुम्बई । भारतीय सर्वोच्च अदालतले चेक बाउन्सको लामो ...

असोज २१ गते बुधबार,यस्तो छ तपाईंको राशिफल

आजको पञ्चाङ्ग वि.सं.२०८३ साल असोज २१ गते । बुधबार । ...

जातकै कारण ६ पटक डेरा सरेका दिनेश बने डाक्टर

तराई–मधेशमा जातीय विभेदका घटना भइरहेका बेला २०७२ ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब