दशकै दोस्रो पुरानो विद्यालय श्री चन्द्र नमूना माध्यमिक विद्यालय सिरहाको प्रधानाध्यापकका रुपमा काशिन्द्र प्रसाद यादब नियुक्त भई पदभार ग्रहन गरको छ ।
योग्यता क्रममको आधारमा यादब १४ औँ प्रधानाध्यापकका रुपमा पदभार ग्रहन गरेको हो । यसअघि १३ औँ प्रधानध्यापकका रुपमा मधुसुदन कर्णको आवकाश भएको छ ।
यादबले पदभार ग्रहनसँगै दशकै शानको रुपमा रहेको यस विद्यालयलाई शैक्षिक सुधार शैक्षिक हबका रुपमा विकास गर्ने गरी कार्य गर्ने बताए ।
शिक्षण क्षेत्रमा अनुभवी तथा विज्ञ यादबको नियुक्ति भएसँगे सिरहावसी शैक्षिक सुधार हुने विश्वासका साथ खुशी भएका छन् ।
Copyright © 2020 / 2026 - Seema Sandesh Daily.com All rights reserved