अर्नमा गाउँपालिका अध्यक्ष फुटवल गोल्ड कप -२०८१ को उद्घाटन, लहान विजयी

  • माघ २५, २०८१ | ५८८ पटक पढिएको | सीमा संदेश
alt

सिरहा, २५ माघ । अर्नमा गाउँपालिका सिरहाको आयोजनामा संचालित प्रथम अध्यक्ष फुटवल गोल्ड कप- २०८१ को बिहीवार गाउँपालिका अध्यक्ष अशोक कुमार यादबले उद्घाटन गरको छ ।

स्वस्थ र ऊर्जावान  युवालाई पालिकाको पहिचान सँग जोडन् अध्यक्ष फुटवल गोल्ड कप संचालन गरिएको गाउँपालिकाको प्रमुख प्रशासकीय अधिकृत द्रोपती कुमारी यादबले बताइन् । 

उद्घाटन खेल धर्मपुर गोलबजार र लहान फुटवल क्लव लहान बिच भएका छन् । पहिलो दिनको खेल पेनाल्टी  सुटआउटका मदतले धर्मपुरलाई पराजित गर्दै लहान विजय भएको छ । 

खेलको म्यान अफ द म्याच लहानका गोल्ड किपर जय यादब भएको छ । कार्यक्रममा   गाउँपालिका उपाध्यक्ष शोभा कुमारी साह लगायत वडाअध्यक्ष र विभिन्न पार्टिका प्रतिनिधिहरुका सभागिता रहेका थिए ।

खेलमा सिरहाका जम्मा ८ वटा टिम सहभागि भएका छन् । फाइनल खेल फाल्गुन २ गते हुनेछ । खेलको प्रथम विजयीताले रु. ५० हजार नगद र उपविजयीता रु. २५ हजार नगद र ट्फी दुवै प्रदान गरिनेछ ।

कमलामा अद्भूत देव मेला : धर्मसंस्कृतिप्रतिको आस्थ

विज्ञान र प्रविधिको  आधुनिक युगमा भूतप्रेत, धामीझा ...

अयोध्याबाट गुडेको रेल जनकपुर आइपुग्यो

भारतको यूपीस्थित अयोध्याबाट सोमबार दिउँसो छुटेको सरयू क ...

लोकसेवा तयारी कक्षाका लागि सरकारले खोल्यो आवेदन, छ

सरकारले लोकसेवा तयारी कक्षा नि:शुल्क पढाउनका लागि आवेदन ...

मंसिर ८ गते मंगलबार, यस्तो छ तपाईंको राशिफल

आजको पञ्चाङ्ग वि.सं.२०८३ साल मंसिर ८ गते । मंगलबार । ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब