लगडी गोठमा संगीतम्य श्रीमद्भागवत गीता महापुराण सप्ताह कथा सुभारम्भ

  • फागुन ९, २०८१ | ६७३ पटक पढिएको | सीमा संदेश
alt

सिरहा, ०९ फागुन । महा शिवरात्रीको शुभ उपलक्ष्यमा सिरहाको सिरहा नगरपालिका वडा नं. २१ लगडी गोठमा बिहीवार देखि संगीतम्य श्रीमद्भागवत गीता महापुराण कथा सुभारम्भ भएको छ ।

हजारौँका संख्यामा महिलाहरुले पवित्र कलश कमला नदीमा जल भरी कथा कार्यक्रमका विधिवत सुभारम्भ गरेका छन् । 

480022169_1133150048537048_8437421201306626944_n

उक्त कथा काशी बनारसका कथा वाचक श्री शिवांश महाराज जी एक सप्ता सम्म वाचण गर्ने छ । कथा प्रत्येक दिन ३ बजे देखि साझ ७ बजे सम्म वाचण गरिने छ । कथामा भव्य झाँकी, वृन्दावनका कालाकारहरुबाट  रासलिला प्रस्तुत गरिने छन् । फागुन १४ गते विशाल शिव जागरण झाँकी पनि प्रस्तुत गरिने छ ।

श्रीमद्भागवत गीता महापुराण कथाले समाजमा रहेका विभिन्न सामाजिक विकृती तथा जाड रक्सी जस्ता कुलतका अन्त्य हुने र समाजमा भाईचारका विकास हुने विश्वास रहको वडा नंंं २१ वडाअध्यक्ष सुरेन्द्र मण्डलले बताए ।

कथाले समाजमा दिव्य तथा अलौकिक शक्तिका विकास हुने भएकोले समाजमा हुने विभिन्न कुरितीहरु न्युन हुदैँ गइरहेको स्थानीयका विश्वास रहेका छन् ।

473749570_2157949681288994_1576036719651633331_n

गोलबजारमा सामाजिक सद्भाव र्‍याली

सिरहा । सिरहाको गोलबजारमा मंगलबार बिहान सामाजिक सद्भाव ...

कोलम्बियामा ७.४ म्याग्निच्युडको भूकम्प : मृत्यु हु

बोगोटा । पश्चिमी कोलम्बियामा सोमबार गएको यस शताब्दीकै श ...

सीमा सुरक्षा तथा व्यवस्थापनका लागि अनुगमन

जिल्ला सुरक्षा समिति धनुषाले जिल्लाभित्र पर्ने नेपाल&nd ...

हुलाकी सडकका २४ पुल बने, ३७ अझै बाँकी

मधेश प्रदेशका सिरहा, धनुषा, महोत्तरी र सर्लाहीमा हुलाकी ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब