नीति तथा कार्यक्रमकाे पूर्णपाठ

  • वैशाख १९, २०८२ | ४७५ पटक पढिएको | सीमा संदेश
alt

सरकारको आउँदाे आर्थिक वर्ष २०८२/८३ काे नीति तथा कार्यक्रम सार्वजनिक भएकाे छ । राष्ट्रपति रामचन्द्र पाैडेलले आज सङ्घीय संसद्काे संयुक्त बैठकमा नीति तथा कार्यक्रम प्रस्तुत गर्नुभएकाे हाे ।

नीति तथा कार्यक्रममा संविधानकाे समीक्षा गर्ने, सहमतिका आधारमा संशाेधनकाे प्रक्रिया अघि बढाउने उल्लेख छ । यस्तै सरकारले स्वास्थ्य क्षेत्रमा आउने सबै सहायता र सहुलियतका कार्यक्रमलाई स्वास्थ्य बीमामा आबद्ध गर्ने भएको छ ।

नीति तथा कार्यक्रममा विद्यालय शिक्षामा देखिएका चुनौतीहरू समाधान गर्न नीतिगत तथा कानूनी व्यवस्था गर्ने उल्लेख छ । यस्तै सरकारले भौतिक पूर्वाधार क्षेत्रका सबै परियोजनाको पुनः प्राथमिकीकरण गर्ने भएकाे छ ।

नीति तथा कार्यक्रममा निर्वाहमुखी कृषिलाई आधुनिकीकरण र व्यावसायिक बनाइने उल्लेख छ । यस्तै सरकारले ‘जेन जी’ पुस्तालाई लक्षित गरी स्टार्टअप कार्यक्रम शुरू गर्ने भएकाे छ ।

 

नेपालमा कम्युनिष्ट समाजवाद किन आउन सक्दैन ?

कम्युनिज्म एउटा विचारधारा हो।यो राजनीतिक र आर्थिक विचार ...

युवतीको मनोविज्ञानमा रमिताको पिरती

महिला निर्देशक सुदीप्ताको निर्देशनमा निर्माणाधीन फिल्म ...

भारतमा पुटिन : अमेरिकाको ‘दोहोरो नीति’ माथि प्रहार

नयाँ दिल्ली । रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले एक भार ...

मंसिर १९ गते शुक्रबार,यस्तो छ तपाईंको राशिफल

वि.सं.२०८२ साल मङ्सिर १९ गते । शुक्रबार । ईश्वी सन् २०२ ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब