नोरा फतेही नेपाल आउँदै

  • वैशाख १९, २०८२ | ४५७ पटक पढिएको | सीमा संदेश
alt

भारतीय अभिनेत्री तथा चर्चित नृत्याङ्गना नोरा फतेही नेपाल आउन लागेकी छिन्। ‘ह्युमन रेस्पेक्ट नेपाल’ को सहयोगार्थ आयोजित च्यारिटी कार्यक्रममा सहभागी हुन उनले नेपाल भ्रमण गर्न लागेकी हुन्।

कार्यक्रमको आयोजना वल्र्डवाइड फिल्मस् नेटवर्क प्रालिले गर्नेछ भने व्यवस्थापन मनु मिडिया प्रालिको रहनेछ। संस्थाका अध्यक्ष देव मगरले दिएको जानकारीअनुसार, शिक्षाबाट वञ्चित बालबालिकाको सहयोगका लागि यो च्यारिटी कार्यक्रम आयोजना गरिएको जानकारी दिए । उक्त कार्यक्रम जेठ ३ गते हुँदैछ । नोरा फतेहीले एक भिडियो सन्देशमार्फत नेपाल आउन पाउँदा उत्साहित भएको जनाउँदै नेपाली दर्शकलाई आफ्नो प्रस्तुति हेर्न आग्रह गरेकी छिन्।

उक्त कार्यक्रममा दुर्गेश थापा, तेरिया फौजा मगर, समर्पण लामा लगायतका नेपाली कलाकारको प्रस्तुति पनि रहने छ। टिकट बिक्री ‘खल्ती’ एपमार्फत उपलब्ध गराइने जनाइएको छ ।

सईले डीआईजी हल्लाए सर्वसधारणलाई १ सयको सीमा, तस्कर

सीमानाकामा हुने गरेको तस्कर र प्रहरी बीचको मिलेमतो र ले ...

चामलमा विषको मात्रा अत्यधिक

नेपालको मुख्य खाद्यान्न बाली धानमा प्रयोग भइरहेका रसायन ...

लहानमा स्नेह वृद्धाश्रम निर्माण सुरु

लहान नगरपालिका–२४, गोविन्दपुरमा स्नेह वृद्धाश्रम ...

विवाहमा विवाद हुँदा युवकको हत्या, २ जना पक्राउ

कञ्चनपुरमा युवकको हत्या भएको छ । पुनर्वास नगरपालिका&nda ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब