शहिद हेमनारायण गोल्डकप : सलहेश सेमिफाइनलमा, चत्यासा फाइनलमा

  • जेठ २३, २०८२ | ३४५ पटक पढिएको | सीमा संदेश
alt

सिरहा । सिरहा सदरमुकाममा जारी तेस्रो सहिद हेमनारायण गोल्डकप फुटबल प्रतियोगिता अन्तर्गत शुक्रबार दुई खेल सम्पन्न भएको छ। पहिलो खेलमा आयोजक सलहेस युथ क्लबले गाइघाट फुटबल क्लबलाई १–० ले पराजित गर्दै सेमिफाइनलमा प्रवेश गरको छ।

खेलको निर्णायक गोल पहिलो हाफको २५औं मिनेटमा दिपेश चाम्लिङ राईले गरे। खेलको म्यान अफ दि म्याच बिजेताका कुलदिप कार्की घोषीत भए । बुधबार मैदानमा पानी जमेपछी आयोजक र गाईघाटको खेल शुक्रबारका लागि तय गरिएको थियो ।

शुक्रबार नै भएको पहिलो सेमिफाइनलमा झापाको चत्यासा क्लब दमकले गोलबजार स्पोर्ट्स क्लब, सिरहालाई ३–० ले हराउँदै फाइनलमा प्रवेश गर्‍यो। चत्यासाका लागि अभिषेक गुरुङले पहिलो हाफको चौथो मिनेटमा गोल गरे भने राजेश दाहालले दोस्रो हाफको दोस्रो र २४ औं मिनेटमा दुई गोल गर्दै टिमलाई सहज जित दिलाए। उनी म्यान अफ द म्याच घोषित भए।

शनिबार आयोजक सलहेस युथ क्लब र चित्लाङ फुटबल क्लबबीच दोस्रो सेमिफाइनल हुनेछ। आइतबार फाइनल बिजेताले २ लाख नगद सहित ट्रफी प्राप्त गर्ने छ ।

कमला पुल असारभित्रै सञ्चालनमा आउने

सिरहा र धनुषा जिल्लालाई जोड्ने कमला नदी पुलको पुनःनिर्म ...

जनमतमा असन्तुष्टि बढ्दो !

जनमत पार्टीको समानुपातिक बन्दसूचीबाट हट्नका लागि एकैपटक ...

पुस २९ गते मंगलबार,यस्तो छ तपाईंको राशिफल

आजको पञ्चाङ्ग वि.सं.२०८२ साल पौष २९ गते । मंगलबार । इस ...

ठगी रकम फिर्ता नै सरकारको करवाही हो ?

भूमिहिन सुकुम्बासीलाई लालपुर्जा दिने भनि अवैधानिक रुपमा ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब