पुँजीगत खर्च ५९ प्रतिशत, राजस्व संकलन ७७ प्रतिशतमा सीमित

  • असार २६, २०८२ | ४६३ पटक पढिएको | सीमा संदेश
alt

आर्थिक वर्ष २०८०\८१ मा सरकारले कुल अनुमानित बजेटको ८०.९१ प्रतिशत खर्च गरेको छ। महालेखा नियन्त्रक कार्यालयका अनुसार १८ खर्ब ६ अर्ब अनुमानित खर्चमध्ये १५ खर्ब ५ अर्ब रुपैयाँ खर्च गरिएको हो।

पुँजीगत खर्च ५९.१३ प्रतिशतमा सीमित रहँदा, चालु खर्च ८५.८२ प्रतिशत र वित्तीय व्यवस्थापन खर्च ८६.५६ प्रतिशत पुगेको छ। पुँजीगततर्फ ३ खर्ब ५२ अर्बमध्ये २ खर्ब ८ अर्ब खर्च भएको छ।

राजस्व संकलनतर्फ १४ खर्ब १९ अर्ब लक्ष्यमध्ये १० खर्ब ९७ अर्ब रुपैयाँ मात्रै संकलन भएको छ, जुन ७७.३४ प्रतिशत हो। अनुदान संकलन ४१.८२ प्रतिशतमा सीमित रहँदा अन्य प्राप्ति शून्य छ।

गोलबजारमा अवैध उत्खनन, संलग्न ७ वटा टिपर प्रहरी नि

अवैध रूपमा गिट्टीबालुवा उत्खनन गर्ने ६ वटा टिपर र एउटा ...

सरकारले उखु किसानलाई डेढ अर्ब अनुदान दिने

कृषि, वन तथा पर्यावरण मन्त्रालयले  उखु किसानलाई १ ...

शिक्षकलाई सवारी किन्न सरकारले ब्याज तिरिदिने, मावि

शिक्षकलाई सवारी साधन खरिदमा ब्याज सहुलियत दिने व्यवस्था ...

असोज २३ गते शुक्रबार,यस्तो छ तपाईंको राशिफल

आजको पञ्चाङ्ग वि.सं.२०८३ साल असोज २३ गते । शुक्रबार ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब