इजरायली आक्रमणमा इरानी राष्ट्रपति घाइते

  • असार ३०, २०८२ | २८८ पटक पढिएको | सीमा संदेश
alt

इरानका राष्ट्रपति मासुद पेजेश्कियन इजरायलको आक्रमणमा सामान्य घाइते भएको खबर सार्वजनिक भएको छ।

इरानको सरकारी समाचार संस्था फार्सका अनुसार १६ जुनमा तेहरानस्थित गोप्य भूमिगत सुरक्षा बैठक स्थलमा इजरायली आक्रमण भएको थियो। बम विस्फोटका कारण राष्ट्रपति पेजेश्कियनको खुट्टामा चोट लागेको बताइएको छ।

उनी आपतकालीन सुरुङमार्फत बाहिर निस्किएको र अन्य नेतासमेत सुरक्षित स्थानमा पुगेको जनाइएको छ।

यसअघि इजरायलले आक्रमणमा सर्वोच्च नेता आयातोल्ला खामेनी पनि लक्षित रहेको बताएको थियो । 

सखुवानन्कारकट्टीमा कटुवा पेस्तोल बरामद, काठमाडौंमा

प्रहरीले सिराहाको सखुवानन्कारकट्टी गाउँपालिका–&nb ...

गोलबजारमा श्रद्धाञ्जली सभामा विवाद

सुनसरीको कप्तानगन्ज र सिराहाको गोलबजारमा प्रहरीको गोली ...

साउन २२ गते शुक्रबार,यस्तो छ तपाईंको राशिफल

आजको पञ्चाङ्ग वि.सं.२०८३ साल साउन २२ गते । शुक्रबार ...

कक्षा १२ को पूरक परीक्षाको नतिजा सार्वजनिक, ८१.१९

राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को पूरक परीक्षाको नत ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब