आस्थाले ल्याइन् बोल्ड कम्मरै मर्काएर

  • साउन ३१, २०८२ | ८१८ पटक पढिएको | सीमा संदेश
alt

गायिका आस्था राउतले कम्मरै मर्काएर गीत सार्वजनिक गरेकी छन्।
खुसी र सुखी हुँदै जिउनु पर्छ भन्ने सन्देश दिने गीत डान्सिङ नम्बरमा छ। गीतले जिन्दगी हाँस्दै , गाउँदै र नाच्दै खुसी भएर बाँच्न प्रेरित गर्छ।

मनको रहर साँचेर राख्नेभन्दा पनि पूरा गर्नुपर्छ भन्ने सन्देश दिने गीतले साथीसंगीलाई हाँसेर बोल्न र हाँसेर जिउन आग्रह गरिएको छ।

गीतको भिडियोमा आस्मा विश्वकर्माको बोल्ड नृत्य छ। ठूलै संख्यामा कोरस राखेर निर्माण गरिएको भिडियो आकर्षक छ। शान थापाले निर्देशन गरेको भिडियोको कोरियोग्राफी रोशन बिकले गरेका छन्।

‘गीतजस्तै भिडियो पनि राम्रो बनेको छ। हामीले गीत र भिडियो मेकिङमा कुनै कम्प्रमाइज गरेका छैनौं आस्था भन्छिन्, ‘तीजमा कम्मर मर्काएर नाच्न र गाउन मिल्ने गीत छ।’ महिलालाई खुलेर जिउन र सुखी हुन गीतले सन्देश दिएको उनी बताउँछिन्।

असोज २२ गते बिहीबार,यस्तो छ तपाईंको राशिफल

वि.सं.२०८३ साल असोज २२ गते । बिहीबार । ईश्वी सन् २०२६ अ ...

राजपाल यादवलाई सर्वोच्चको चेतावनी : अहङ्कार सही ठा

मुम्बई । भारतीय सर्वोच्च अदालतले चेक बाउन्सको लामो ...

असोज २१ गते बुधबार,यस्तो छ तपाईंको राशिफल

आजको पञ्चाङ्ग वि.सं.२०८३ साल असोज २१ गते । बुधबार । ...

जातकै कारण ६ पटक डेरा सरेका दिनेश बने डाक्टर

तराई–मधेशमा जातीय विभेदका घटना भइरहेका बेला २०७२ ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब