जेनजी प्रदर्शन : केएमसीमा ७ जनाको आईसीयूमा उपचार हुँदै

  • भदौ २४, २०८२ | ४९९ पटक पढिएको | सीमा संदेश
alt

काठमाडौं । नयाँ पुस्ताका युवा (जेनजी) आन्दोलनका क्रममा घाइते भएका सात जनाको सिनामंगलस्थित काठमाडौं मेडिकल कलेजमा उपचार भइरहेको छ ।

सोमबार भर्ना भएका उनीहरुलाई आईसीयूमा राखरे उपचार गरिरहेको अस्पतालले जनाएको छ । कलेजमा २४ जनाको उपचार भइरहेको छ । ‘उपचार भइरहेका मध्ये ७ जना आईसीयूमा छन् । उनीहरुको अवस्था जटिल छ’, अस्पताल व्यवस्थापन प्रमुख नारायण प्रसाद दाहालले भने ।

सोमबारको आन्दोलनमा प्रहरीले चलाएको गोली लागेर १९ जनाको मृत्यु भएको छ । ४०० बढी घाइतेको उपचार भइरहेको छ । ट्रमा सेन्टरमा उपचार गराइरहेकामध्य ११ जनाजनाको अवस्था गम्भीर छ । जसमध्ये ५ जनाको आईसीयूमा उपचार भइरहेको छ ।

कमलामा अद्भूत देव मेला : धर्मसंस्कृतिप्रतिको आस्थ

विज्ञान र प्रविधिको  आधुनिक युगमा भूतप्रेत, धामीझा ...

अयोध्याबाट गुडेको रेल जनकपुर आइपुग्यो

भारतको यूपीस्थित अयोध्याबाट सोमबार दिउँसो छुटेको सरयू क ...

लोकसेवा तयारी कक्षाका लागि सरकारले खोल्यो आवेदन, छ

सरकारले लोकसेवा तयारी कक्षा नि:शुल्क पढाउनका लागि आवेदन ...

मंसिर ८ गते मंगलबार, यस्तो छ तपाईंको राशिफल

आजको पञ्चाङ्ग वि.सं.२०८३ साल मंसिर ८ गते । मंगलबार । ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब