प्रधानमन्त्री कार्कीको पहिलो निर्णय संसद् विघटन‍, राष्ट्रपतिले गरे सदर

  • भदौ २७, २०८२ | ३५४ पटक पढिएको | सीमा संदेश
alt

नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीले आफ्नो पहिलो निर्णय नै संसद् विघटन भन्ने गरेकी छन्। पद तथा गोपनीयताको शपथ ग्रहण समारोहपछि शीतलनिवासमै बसेको पहिलो मन्त्रिपरिषद् बैठकबाट जेनजीले उठाएको संसद् विघटनको माग सम्बोधन गरेकी हुन्। 

उनले संसद् विघटनको सिफारिस आफूले गरेको र राष्ट्रपतिले त्यसलाई स्वीकार गरेको पनि मिडियालाई जानकारी दिइन्। 

भरखर आएका छौँ। अब भोलि पर्सि बसेर सल्लाह गरेर मन्त्रिमण्डल विस्तार गर्छौँ। ३-४ दिनको मेहनतबाट आफूले भनेजस्तो भएको हो,ु कार्कीलेनेपालखबरसँग भनिन्, ु सदन विघटन भइसक्यो ( विघटन भनेर राष्ट्रपतिले हस्ताक्षर गरिसक्नु भएको छ। मैले सिफारिस गरेँ उहाँले स्वीकार गरी  हस्ताक्षर गर्नुभयो। 

मधेशमा मन्त्रालयदेखि निकायसम्म पुनर्संरचनाको तयारी

मधेश प्रदेश सरकारले प्रशासनिक खर्च घटाउँदै सरकारी संयन् ...

सरकार-रास्वपा तिक्तताबीच बालेन र रविबीच ४५ मिनेट स

सरकार सञ्चालनलाई लिएर सत्तापक्षीय दलभित्रै बढ्दो अविश्व ...

कर्जन्हामा बोलबम श्रद्धालु सवार ट्याक्टर पल्टिँदा

सिरहाको कर्जन्हामा बोलबमका श्रद्धालु भक्तजन सवार ट्याक् ...

ट्रम्पको टिकटक र ह्वाइट हाउसका भिडियोबाट टेलर स्वि

वासिङ्टन। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको चुनावी अभ ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब