फिलिपिन्समा ७.५ म्याग्निच्युडको भूकम्प, सुनामीको चेतावनी जारी

  • असोज २४, २०८२ | ३५२ पटक पढिएको | सीमा संदेश
alt

दक्षिणी फिलिपिन्सको मिन्डानाओ क्षेत्रमा ७.५ म्याग्निच्युडको भूकम्प गएको छ। भूकम्पसँगै सुनामीको चेतावनी पनि दिइएको छ। यसअघि ७.४ म्याग्निच्युडको रिपोर्ट गरिएको थियो।

फिलिपिन्सको भूकम्प विज्ञान एजेन्सीले थप परकम्पनको चेतावनी दिएको छ। यसले एक मिटरभन्दा उचाइका छालहरू सहित विनाशकारी सुनामी आउन सक्ने बताएको छ।

मध्य र दक्षिणी फिलिपिन्सका तटीय शहरहरूका बासिन्दाहरूलाई तुरुन्तै अग्लो जमिनमा सर्न सल्लाह दिइएको छ। तत्काल कुनै क्षतिको रिपोर्ट आएको छैन।

यसअघि, सेप्टेम्बर ३० मा फिलिपिन्सको सेबु प्रान्तमा ६.९ म्याग्निच्युडको भूकम्प जाँदा ६९ जनाको मृत्यु भएको थियो भने करिब १५० जना घाइते भएका थिए।

सडकसंग जोडिएको जग्गामा २५ प्रतिशतसम्म विकास करको न

सरकारले सडक निर्माण तथा स्तरोन्नतिपछि आसपासका जग्गाको म ...

मोर्चाबन्दी : संविधान र राजनीतिक उपलब्धिको रक्षाक

सात राजनीतिक दलले संविधान, संघीय लोकतान्त्रिक गणतन्त्र, ...

सीमा क्षेत्रबाट ९ लाख बराबरका अवैध सामान बरामद

सिरहा । सिरहा जिल्लाका विभिन्न सीमा क्षेत्रबाट सुरक्षाक ...

साउन २४ गते आइतबार,यस्तो छ तपाईंको राशिफल

वि.सं.२०८३ साल साउन २४ गते । आइतबार । इस्वी सन् २०२६ अग ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब