मुख्यमन्त्री कृष्णप्रसाद यादवको विश्वासको मत अन्योल !

  • मंसिर २८, २०८२ | २८१ पटक पढिएको | सीमा संदेश
alt

मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत पाउने तिथि मितिको औपचारिक घोषणा अन्योलमा नै छ ।

पहिलो पटक बसेको सत्ता गठबन्धनको बैठकबाट एजेण्डा तय गरिए पनि नेकपा एमालेको महाधिवेशनपछि विश्वासको मत लिनु अघि पुनः बैठक बस्ने भएको छ ।

बैठकका लागि एजेण्डा तय पनि मधेश भवनमा मुख्यमन्त्री कृष्णप्रसाद यादवको गृहप्रवेश गर्ने कार्यक्रम शुक्रबार रहेपछि शनिबार भनिएको बैठक बस्न सकेन । एमाले महाधिवेशनपछि मात्रै सत्तागठबन्धनको बैठक हुने र त्यसपछि मुख्यमन्त्रीले विश्वासको मत लिने तिथि मिति टुंगो लाग्ने जसपा नेपाल मधेश प्रदेशका प्रमुख सचेतक रामअशिष यादवले जानकारी दिए ।

स्रोतले दाबी गरे अनुसार मुख्यमन्त्री कृष्णप्रसाद यादवले आगामी पुस २ गते विश्वासको मत लिने सम्भावना रहेको छ । त्यतिबेलासम्म एमाले महाधिवेशन पनि सम्पन्न भइसक्ने र सत्ता गठबन्धनको बैठकबाट उक्त मिति निर्णय गरी विश्वासको मत लिने अपेक्षा गरिएको एक नेताले बताए ।

गोलबजारमा अवैध उत्खनन, संलग्न ७ वटा टिपर प्रहरी नि

अवैध रूपमा गिट्टीबालुवा उत्खनन गर्ने ६ वटा टिपर र एउटा ...

सरकारले उखु किसानलाई डेढ अर्ब अनुदान दिने

कृषि, वन तथा पर्यावरण मन्त्रालयले  उखु किसानलाई १ ...

शिक्षकलाई सवारी किन्न सरकारले ब्याज तिरिदिने, मावि

शिक्षकलाई सवारी साधन खरिदमा ब्याज सहुलियत दिने व्यवस्था ...

असोज २३ गते शुक्रबार,यस्तो छ तपाईंको राशिफल

आजको पञ्चाङ्ग वि.सं.२०८३ साल असोज २३ गते । शुक्रबार ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब