जनमतमा असन्तुष्टि बढ्दो !

  • पुस २९, २०८२ | ५४ पटक पढिएको | सीमा संदेश
alt

जनमत पार्टीको समानुपातिक बन्दसूचीबाट हट्नका लागि एकैपटकमा २० जनाले आवेदन दिएका छन् ।

निर्वाचन आयोगमा आवेदन दिएर आफ्नो नाम हटाएपछि जनमत पार्टीभित्रको असन्तुष्टि छताछुल्ल भएको छ । २० जना समानुपातिक उम्मेदवारले बन्दसूचीबाट आफ् नो नाम फिर्ता लिन सोमबार निवेदन दिएका छन् ।

आफ्नो नाम खसआर्य महिलातर्फ एक नम्बरमा रहे पनि पछि नेतृत्वले पैसा खाएर फेरबदल गरेको लक्ष्मी खड् काले आरोप लगाइन् । दुईजना महिलाबाट ३÷३ करोड रुपैयाँ लिएर पहिलो र दोस्रो नम्बरमा राखेको उनले दाबी गरिन् । खस आर्य संघकी संयोजक खड्काले भनिन्, ‘आर्थिक लेनदेन गरेर दुई जनालाई मभन्दा माथिल्लो क्रममा राखियो, नेतृत्वले ३/३ करोड रुपैयाँ लिएर सूचीमा गडबडी सूचना आएको छ ।’

पालिकाको असक्षमता

जिल्ला सदरमुकाम सिरहाको मुख्य सडक चौडा गरिएको दुई वर्षभ ...

श्रद्धा कपुरको बिहे चर्चाले ततायो बलिउड

मुम्बई । बलिउड अभिनेत्री श्रद्धा कपुर यतिबेला आफ्न ...

हर्ष मेहेतासँगको अफेयरको चर्चा बारे के भन्छिन् मला

मुम्बई । बलिउड अभिनेत्री मलाइका अरोडाले पछिल्लो सम ...

कांग्रेस विशेष महाधिवेशनबाट गगन थापाको नेतृत्वमा न

नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशनबाट गगन थापाको ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब