सिरहा नगरस्तरीय फुटबल प्रतियोगिताको उद्घाटन खेलमा वडा नं. ७ विजयी

  • फागुन ७, २०८२ | ३९४ पटक पढिएको | सीमा संदेश
alt

सिरहा, फागुन ०७ गते । सिरहा नगरपालिकाको आर्थिक सहयोगमा र सलहेश युवा क्लवको आयोजनामा जारी सिरहा नगर स्तरी फुटबल प्रतियोगिताको उद्घाटन खेलमा वडा नं. ७ विजयी सुरु गरेको छ । वडा नं. ७ ले ६ गोल गरी वडा नं. १७ लाई पराजित गरेको हो।

खेलको प्लेयर अफ द म्याच वडा नं. ७ को खेलाडी दिपेश पासमान भएका छन् ।

युवाको सम्मान, नगरको पहिचान, फुटबल खेल हाम्रो अभियान भन्ने मूल नाराका साथ आयोजित नगर स्तरी फुटबल प्रतियोगिताको उद्घाटन सिरहा नगरपालिका मेयर डा. नवीन कुमार यादबले गरका छन् ।

प्रतियोगिताको लागि सिरहा नगरपालिका क्षेत्रको २२ वडामध्ये १३ वटा वडाले आफ्नो सहभागिता जनाउने भएको छ । वडा नम्बर १, २, ३, ६, १३, १५, १६, १९, २१, बाहेक १३ वटा वडाबाट खेलाडीहरु छनौट गरी टिम बनाएर प्रतियोगितामा सहभागी हुन लागेको सलहेश युवा कल्वका अध्यक्ष राजिप यादवले बताएका छन् । सहभागी १३ टिमलाई दुई समूहमा विभाजन गरिएको छ।

वडा नं. ७ ले विजयीसँगै क्वाटर फाइनलमा प्रवेश गरको छ । आज (बिहीवार)को खेल वडा नं. ४ र वडा नं. १० बिच हुने आयोजक सलहेश युवा क्लव सिरहाको अध्यक्ष राजिप यादबले बताए ।

सखुवानन्कारकट्टीमा कटुवा पेस्तोल बरामद, काठमाडौंमा

प्रहरीले सिराहाको सखुवानन्कारकट्टी गाउँपालिका–&nb ...

गोलबजारमा श्रद्धाञ्जली सभामा विवाद

सुनसरीको कप्तानगन्ज र सिराहाको गोलबजारमा प्रहरीको गोली ...

साउन २२ गते शुक्रबार,यस्तो छ तपाईंको राशिफल

आजको पञ्चाङ्ग वि.सं.२०८३ साल साउन २२ गते । शुक्रबार ...

कक्षा १२ को पूरक परीक्षाको नतिजा सार्वजनिक, ८१.१९

राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को पूरक परीक्षाको नत ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब