सिरहा नगरस्तरीय फुटबल प्रतियोगिताः चौथो दिनको खेलमा वडा नं.१२ विजयी

  • फागुन १०, २०८२ | २४८ पटक पढिएको | सीमा संदेश
alt

सिरहा, फागुन १० गते । सिरहा क्याम्पस खेल मैदानमा जारी सिरहा नगरस्तरीय फुटबल प्रतियोगिताको चौथो दिनको खेलमा वडा नं. १२ सरस्वर विजयी भएको छ।

वडा नं. १२ ले ६ गोल गरे र वडा नं. ५ ले खेल समय अवधि सम्म कुनै गोल फर्काउन नसकेपछि पराजित बेहोरिनु परेको थियो ।

खेलको प्लेयर अफ द म्याच वडा नं. १२ का खेलाडी सुमित मण्डल भएको छ । मण्डलले लगतार २ गोल गरे र नौसादले १ गोल गरी टिमलाई फराकिलो गोल अन्तरले विजय गराएका छन । यस जितसँगै वडा नं. १२ क्वाटर फाइनलमा प्रवेश गरेको छ ।

त्यसैगरी दोस्रो चरणको खेल वडा नं. २० र वडा नं. ९ बिच हुने भनिएकोमा वडा न. २० का खेलाडी उपस्थित नभएपछि वडा नं. ९ लाई स्वतः विजय घोषणा गरिएको आयोजक संस्थाका अध्यक्ष राजिप यादबले बताए ।

युवाको सम्मान, नगरको पहिचान, फुटबल खेल हाम्रो अभियान भन्ने मूल नाराका साथ आयोजित नगरस्तरी फुटबल प्रतियोगिताको पाँचौ दिन आज (आइतवार) को दुई चरणका खेलमा पहिलो चरण बिहान २ बजे वडा नं. ७ र वडा नं.१४, दोस्रो चरण खेल बेलुका साढे ३ बजे वडा न. ८ र वडा नं.१० बिच भिडन्त हुनेछन्।

सखुवानन्कारकट्टीमा कटुवा पेस्तोल बरामद, काठमाडौंमा

प्रहरीले सिराहाको सखुवानन्कारकट्टी गाउँपालिका–&nb ...

गोलबजारमा श्रद्धाञ्जली सभामा विवाद

सुनसरीको कप्तानगन्ज र सिराहाको गोलबजारमा प्रहरीको गोली ...

साउन २२ गते शुक्रबार,यस्तो छ तपाईंको राशिफल

आजको पञ्चाङ्ग वि.सं.२०८३ साल साउन २२ गते । शुक्रबार ...

कक्षा १२ को पूरक परीक्षाको नतिजा सार्वजनिक, ८१.१९

राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को पूरक परीक्षाको नत ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब