सिरहा नगरस्तरीय फुटबल प्रतियोगिताः सेमिफाइनल खेलमा वडा नं. ७ विजयी

  • फागुन १३, २०८२ | २१६ पटक पढिएको | सीमा संदेश
alt

सिरहा, फागुन १३ गते । सिरहा क्याम्पस खेल मैदानमा जारी सिरहा नगरस्तरीय फुटबल प्रतियोगिताको सातौँ दिनको सेमिफाइनल खेलमा वडा नं. ७ विजयी भएको छ।

वडा नं. ७ ले ४ गोल गरे र वडा न. ११ ले खेल अवधिको समय सम्म १ गोल मात्र फर्काएपछि पराजित बेहोरनु परेको छ ।

खेलको प्लेयर अफ द म्याच वडा नं. ७ को खेलाडी राजा बाबु मेस्तर भएको छ। मेस्तरले  दुई गोल गरी वडा नं. ११ माथि दबाब  श्रृजना गरेको थियो । वडा नं.११ बाट मोहम्द वसिरले १ गोल फर्काएको थियो ।

युवाको सम्मान, नगरको पहिचान, फुटबल खेल हाम्रो अभियान भन्ने मूल नाराका साथ आयोजित नगरस्तरी फुटबल प्रतियोगिताको सातौँ दिन आज (बुधवार) सेमिफाइनल खेलमा बेलुका ३ बजे वडा नं. ८ र वडा नं ९ बिच भिडन्त हुने आयोजक संस्थाको अध्यक्ष राजिप यादबले बताए ।

नवराजपुर गाउँपालिकाको विकास बजेट कार्यान्वयनमा रोक

सिरहाको नवराजपुर गाउँपालिकाले आर्थिक वर्ष २०८३/०८४ का ल ...

गोलबजार घटनाका मृतकको परिवारलाई घर बनाइदिने मधेस स

मधेस प्रदेश सरकारका शिक्षा तथा संस्कृति मन्त्री मनोजकुम ...

सखुवानन्कारकट्टीबाट करिब साढे ५३ किलो गाँजाजस्तो प

सिरहा प्रहरीले सखुवानन्कारकट्टी गाउँपालिका– ४, सि ...

साउन २३ गते शनिबार,यस्तो छ तपाईंको राशिफल

वि.सं.२०८३ साल साउन २३ गते । शनिबार । ईश्वी सन् २०२६ अग ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब