सिरहा नगरपालिकाको कर्मचारी आन्दोलन स्थगित, काम फर्किए कर्मचारी

  • चैत ३०, २०८२ | २९५ पटक पढिएको | सीमा संदेश
alt

सिरहा । सिरहा नगरपालिकामा केही दिनदेखि जारी कर्मचारी आन्दोलन स्थगित भएको छ ।

आन्दोलनका कारण अवरुद्ध भएको सेवा प्रवाह आजदेखि पुनः सञ्चालनमा आएको नगरपालिकाले जनाएको छ ।

नयाँ सालका चाड पर्वको शान्ति सुरक्षा व्यवस्थापन र नगर प्रमुखलाई खोज तलाश गरी चाँडै पक्रउ गर्ने शर्तमा प्रमुख जिल्ला अधिकारीको अग्रहमा आन्दोलन स्थगित गरिएको कर्मचारीहरूका भनाई छन् ।

कार्यालय सहयोगीमाथि कुटपिट भएको आरोपपछि उत्पन्न विवादका कारण कर्मचारीहरूले आन्दोलन गर्दै आएका थिए ।

आन्दोलनका कारण नगरपालिकाको दैनिक कामकाज प्रभावित हुँदै आएको थियो भने सेवाग्राहीहरू पनि मारमा परेका थिए ।

राजपाल यादवलाई सर्वोच्चको चेतावनी : अहङ्कार सही ठा

मुम्बई । भारतीय सर्वोच्च अदालतले चेक बाउन्सको लामो ...

असोज २१ गते बुधबार,यस्तो छ तपाईंको राशिफल

आजको पञ्चाङ्ग वि.सं.२०८३ साल असोज २१ गते । बुधबार । ...

जातकै कारण ६ पटक डेरा सरेका दिनेश बने डाक्टर

तराई–मधेशमा जातीय विभेदका घटना भइरहेका बेला २०७२ ...

मधेशमा भ्रष्टाचार सम्बन्धी १० हजारभन्दा बढी उजुरी

आर्थिक वर्ष २०८२/८३ मा मधेश प्रदेशसँग सम्बन्धित भ्रष्टा ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब