नक्कली प्रमाणपत्र पेस गरी जागिर खाएको आरोपमा शिक्षकविरुद्ध मुद्दा

  • असार २५, २०८३ | २६५ पटक पढिएको | सीमा संदेश
alt

धनगढीमाई नगरपालिकास्थित एक विद्यालयका शिक्षकले नक्कली शैक्षिक प्रमाणपत्र पेस गरेर जागिर खाएको पाइएपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार मुद्दा दायर गरेको छ।

बेतहा भवानीपुरस्थित जनता माध्यमिक विद्यालयमा माध्यमिक तह तृतीय श्रेणीकाे शिक्षक पदमा कार्यरत गुन्जेश्वर मण्डलविरुद्ध अख्तियारले  बुधबार विशेष अदालतमा आरोपपत्र दायर गरेको हो। मण्डलको पिसिएल र ब्याचलर (स्नातक) तहको शैक्षिक योग्यताको प्रमाणपत्र नक्कली रहेको भन्दै अख्तियारमा उजुरी परेको थियो।

उजुरीका आधारमा अनुसन्धान गर्दा मण्डलले पेस गरेको भारतस्थित बिहार इन्टरमेडियट एजुकेसन काउन्सिल, पटनाको आइएस्सी र चौधरीचरण सिंह विश्वविद्यालय मेरठको स्नातक तहको प्रमाणपत्र नक्कली पाइएको अख्तियारले जनाएको छ।

कमलामा अद्भूत देव मेला : धर्मसंस्कृतिप्रतिको आस्थ

विज्ञान र प्रविधिको  आधुनिक युगमा भूतप्रेत, धामीझा ...

अयोध्याबाट गुडेको रेल जनकपुर आइपुग्यो

भारतको यूपीस्थित अयोध्याबाट सोमबार दिउँसो छुटेको सरयू क ...

लोकसेवा तयारी कक्षाका लागि सरकारले खोल्यो आवेदन, छ

सरकारले लोकसेवा तयारी कक्षा नि:शुल्क पढाउनका लागि आवेदन ...

मंसिर ८ गते मंगलबार, यस्तो छ तपाईंको राशिफल

आजको पञ्चाङ्ग वि.सं.२०८३ साल मंसिर ८ गते । मंगलबार । ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब