सिरहा जिल्ला अदालतमा ६ साउनसम्म नयाँ मुद्दा दर्ता नहुने

  • साउन १, २०८३ | २२२ पटक पढिएको | सीमा संदेश
alt

आगामी आर्थिक वर्ष २०८३/०८४ को वार्षिक कार्ययोजना निर्माणसहित आव २०८२/०८३ को वार्षिक प्रतिवेदन तयारी लगायतका व्यवस्थापकीय कामका लागि सिरहा जिल्ला अदालतले आगामी ६ साउनसम्म नयाँ मुद्दा दर्ता नगर्ने भएको छ।

अदालतका श्रेस्तेदार उपसचिव भेषराज भट्टराईद्वारा जारी सूचनामा वार्षिक कार्ययोजना निर्माण, वार्षिक प्रगति प्रतिवेदन तयारीका लागि नयाँ मुद्दा दर्ता बन्द गरिएको उल्लेख छ। सूचनामा नयाँ दायरी दर्तालगायतका व्यवस्थापकीय काम गर्न हदम्याद व्यतित हुने र बन्दीप्रत्यक्षीकरण निवेदनबाहेक अन्य नयाँ मुद्दाहरु ३२ असारदेखि ६ साउनसम्म दर्ता बन्द गरिएको जनाइएको छ।

७ साउनदेखि अदालतमा नियमित रुपमा नयाँ मुद्दाहरु दर्ता हुने  सूचनामा उल्लेख छ।

746693383_2485915761888626_1342549787561431780_n2026-07-16-07-31-32

राजपाल यादवलाई सर्वोच्चको चेतावनी : अहङ्कार सही ठा

मुम्बई । भारतीय सर्वोच्च अदालतले चेक बाउन्सको लामो ...

असोज २१ गते बुधबार,यस्तो छ तपाईंको राशिफल

आजको पञ्चाङ्ग वि.सं.२०८३ साल असोज २१ गते । बुधबार । ...

जातकै कारण ६ पटक डेरा सरेका दिनेश बने डाक्टर

तराई–मधेशमा जातीय विभेदका घटना भइरहेका बेला २०७२ ...

मधेशमा भ्रष्टाचार सम्बन्धी १० हजारभन्दा बढी उजुरी

आर्थिक वर्ष २०८२/८३ मा मधेश प्रदेशसँग सम्बन्धित भ्रष्टा ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब