सिरहाको गोलबजारमा आगजनी र तोडफोडका घटनाहरू बढ्न थालेका छन् ।
बिहीबार बिहानबाट सिरहामा प्रदर्शनले चर्को रुप लिन थालेपछि अहिले अवस्था तनावग्रस्त बनेको छ । सिरहाका विभिन्न ठाउँमा प्रशासनले कर्फ्यू आदेश पनि जारी गरेको छ ।
यसैबीच सिरहाको गोलबजारमा रहेको सिरहा सुपरमार्केटद्वारा सञ्चालित एबी मल सहित एक दर्जन घरमा आगजनी गरिएको छ।
प्रहरीले अवस्था नियन्त्रणमा लिने प्रयास गरिरहेको छ ।
Copyright © 2020 / 2026 - Seema Sandesh Daily.com All rights reserved