सखुवानन्कारकट्टीमा कटुवा पेस्तोल बरामद, काठमाडौंमा एकजना पक्राउ

  • साउन २२, २०८३ | ६२ पटक पढिएको | सीमा संदेश
alt

प्रहरीले सिराहाको सखुवानन्कारकट्टी गाउँपालिका–  ५, महेशवारी टोलबाट कटुवा पेस्तोल बरामद गरेको छ । जिल्ला प्रहरी कार्यालय सिराहाका अनुसार राति करिब सवा ९ बजेतिर १८ वर्षका मोहम्मद अफरोज राइनले घरमा कटुवा पेस्तोल लुकाएर राखेको भन्ने विशेष सूचनाको आधारमा खानतलासी गर्दा कटुवा पेस्तोल बरामद भएको हो।

इलाका प्रहरी कार्यालय लहानबाट प्रहरी निरीक्षकको कमान्डमा खटिएको टोलीले घर खानतलासी गर्दा कटुवा पेस्तोल बरामद भएको सिराहा प्रहरीका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक रमेशबहादुर पालले जानकारी दिए। उनका अनुसार पेस्तोल इलाका प्रहरी कार्यालय लहानमा ल्याई थप अनुसन्धान भइरहेको छ।

राइन काठमाडौं महानगरपालिका–  ३२, तीनकुनेस्थित २०२० ब्वाइज होस्टलमा बसिरहेको भन्ने जानकारीको आधारमा काठमाडौं प्रहरी वृत्त बानेश्वरसँग समन्वय गरी उनलाई नियन्त्रणमा लिई थप अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय लहान ल्याउने कार्य भइरहेको प्रहरीले जनाएको छ ।

नवराजपुर गाउँपालिकाको विकास बजेट कार्यान्वयनमा रोक

सिरहाको नवराजपुर गाउँपालिकाले आर्थिक वर्ष २०८३/०८४ का ल ...

गोलबजार घटनाका मृतकको परिवारलाई घर बनाइदिने मधेस स

मधेस प्रदेश सरकारका शिक्षा तथा संस्कृति मन्त्री मनोजकुम ...

सखुवानन्कारकट्टीबाट करिब साढे ५३ किलो गाँजाजस्तो प

सिरहा प्रहरीले सखुवानन्कारकट्टी गाउँपालिका– ४, सि ...

साउन २३ गते शनिबार,यस्तो छ तपाईंको राशिफल

वि.सं.२०८३ साल साउन २३ गते । शनिबार । ईश्वी सन् २०२६ अग ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब