नेपालको अर्थतन्त्रको पुनःजागरण तथा उन्नयनका लागि सरकारले अवलम्बन गरेका अनेकन उपायहरूको सकारात्मक परिणाम देखा पर्न थालेको छ। जनमतबाट अनुमोदित राष्ट्रिय स्वतन्त्र पार्टी नेतृत्वको सरकार गठन भएको १०० दिनको अवधिमा ... पुरै पढ्नुहोस्
खानेपानीको सिलप्याक बोतलमा किरा भेटिएपछि सिराहाको लहानस्थित एक खानेपानी उत्पादक कम्पनीलाई दुई लाख रुपैयाँ जरिवाना गरिएको छ। लहानस्थित इलाका प्रशासन कार्यालयले लहान– ८ स्थित के.बी. एन्ड सन्स कम्पनीलाई ... पुरै पढ्नुहोस्
जिम्मेवार पत्रकारिताका लागि पत्रकार आचारसंहिता र भाषा शैलीको प्रभावकारी प्रयोग अपरिहार्य रहेको सरोकारवालाले बताएका छन्। मिडिया काउन्सिल मधेश प्रदेशले आइतबार लहानमा आयोजना गरेको ‘विश्वसनीय, मर्यादित र व्या ... पुरै पढ्नुहोस्
गृहमन्त्री सुदन गुरुङले बारा र पर्साका विभिन्न सीमा नाकाहरूमा सुरक्षा निकायलाई पूर्वजानकारी नदिई छड्के अनुगमन गरेपछि सुरक्षा निकायमा तरंग फैलिएको छ । रास्ट्रिय स्वतन्त्र पार्टीको महाधिवेशनस्थल चितवनबाट शु ... पुरै पढ्नुहोस्
गोलबजार । गोलबजार नगरपालिका ६ स्थित एक हार्डवेयर पसलबाट चर्चित मार्बल टेक्नो प्लास्ट कम्पनीको नामको लोगो र ब्राण्डिङ दुरुपयोग गरी नक्कली प्लास्टिक पाइप बिक्री–वितरण गर्नेगरेको पाइएपछि प्रहरीले छापा हानी ठ ... पुरै पढ्नुहोस्
सशस्त्र प्रहरी बल नेपाल नम्बर ७ गण हेडक्वार्टर सिरहाले नेपाल–भारत सीमा क्षेत्रबाट अवैध रूपमा ओसारपसार गरिएका साढे दुई करोड रुपियाँभन्दा बढी मूल्यका सामग्रीहरू बरामद गरी भन्सार कार्यालयमा बुझाएको छ । गएको ... पुरै पढ्नुहोस्
सिरहा प्रहरीले गोली प्रहार गरी लागुऔषध कारोबारीलाई नियन्त्रणमा लिएको छ । सिरहा नगरपालिका-२१ स्थित लगडीगोठबाट आइतबार बेलुकी प्रहरीले गोली प्रहार गरी भारत मधुवनी जिल्ला पदमाहा ग्राम पञ्चायत-२ बस्ने २८ वर्षीय ... पुरै पढ्नुहोस्
सिरहा र धनुषा जिल्लालाई जोड्ने कमला नदीमा बनाइएको अस्थायी डाइभर्सन आइतवार पानीको बहावसँगै बगेपछि आवात जावत पूर्ण रूपमा बन्द भएको छ । गएरातिको वर्षापछि डाइभर्सनको ठूलो भाग थप भासिएपछि बिहानदेखि सवार ीसाधनको आवा ... पुरै पढ्नुहोस्
सिरहा पुस्तकालयले आफ्नो ७१औँ वार्षिकोत्सव विविध कार्यक्रमका साथ मनाएको छ। वि.सं २०१२ सालमा स्थापना भएको सिराहा सदरमुकामस्थित सिराहा पुस्तकालयले वार्षिकोत्सवको अवसरमा सिराहाको गोलबजार नगरपालिका–३ मा र ... पुरै पढ्नुहोस्
पूर्व–पश्चिम हुलाकी सडकअन्तर्गत सिराहा–धनुषा जोड्ने कमला नदीमा आवागमन सहजताका लागि बनाइएको अस्थायी डाइभर्सन बाढीले क्षतिग्रस्त भएपछि आवागमन प्रभावित भएको छ । पुलको पुनर्निर्माण गर्न सामान ओसार&ndas ... पुरै पढ्नुहोस्
Copyright © 2020 / 2026 - Seema Sandesh Daily.com All rights reserved