किर्ते गरी नागरिकता लिएको आरोपमा जिल्ला प्रहरी कार्यालय पर्साले दुईजनालाई पक्राउ गरेको छ । झुठो विवरण पेश गरी नेपाली नागरिकता लिने वीरगञ्जका दुई जनालाई जिल्ला प्रहरी कार्यालय पर्साले पक्राउ गरेको छ । किर्ते गर ... पुरै पढ्नुहोस्
भारतीय सीमासँग जोडिएका मधेस प्रदेशका चार जिल्लाका सीमानाका आज राति १२ बजेदेखि तीन दिनका लागि बन्द रहने भएका छन् । भारतको विहार राज्यअन्तर्गत मधुवनी जिल्लामा हुन लागेको निर्वाचनका लागि यहाँका सिरहा, धनुषा ... पुरै पढ्नुहोस्
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जेठ ७ गते विश्वासको मत लिने भएका छन् । जनता समाजवादी पार्टी नेपाल सरकारबाट बाहिरिँदै समर्थन फिर्ता लिएकाले प्रधानमन्त्री प्रचण्डले विश्वासको मत लिन लागेका ह ... पुरै पढ्नुहोस्
सात सय ५३ वटा पालिकामा दोस्रो पटक जनप्रतिनिधि चयन गर्न चुनाव भएको आज दुई वर्ष पूरा भएको छ । २०७९ साल वैशाख ३० गते देशभर एकैसाथ सात सय ५३ वटै पालिकामा चुनाव भएको थियो । सङ्घीय व्यवस्था कार्यान्वयन भएपछि पालिकामा ... पुरै पढ्नुहोस्
मधेस प्रदेश सरकारबाट बाहिरिने सन्दर्भमा माओवादीले ‘यू–टर्न’ लिएको छ । बिहीबार साँझसम्म सरकारलाई दिएको समर्थन फिर्ता लिने तयारी गरेको माओवादी मधेस प्रदेशले शुक्रबार भने ‘यू–टर्न&rsq ... पुरै पढ्नुहोस्
अबदेखि सबैखाले विपद्बाट क्षति भएका घरको पुनःनिर्माणका लागि सरकारले अनुदान दिने भएको छ । यसअघि भूकम्प, आगलागी र मनसुनजन्य विपद्बाट क्षति भएकाको हकमा मात्रै अनुदान दिने व्यवस्था थियो । उपप्रधान ... पुरै पढ्नुहोस्
प्रहरी प्रधान कार्यालयले ५१९ जना इन्स्पेक्टरहरूको सरुवा गरेको छ । प्रहरी महानिरीक्षकको निर्णय अनुसार जेठ महिनाको तलब, भत्ता हाल सरुवा भएको दरबन्दीबाट पाउने गरी इन्स्पेक्टरहरूलाई सरुवा गरिएको प्रहरी प्रधान कार्य ... पुरै पढ्नुहोस्
आन्दोलन तथा जुलुसका क्रममा सार्वजनिक र निजी सम्पत्तिमा हानि पुर्याए क्षतिपूर्ति तिर्नुपर्ने भएको छ । गृह मन्त्रालयले सोमबार कार्यविधि जारी गर्दै क्षतिको बिगो भराउने बताएको हो । क्षतिको उजुरी प्राप्त भएपछ ... पुरै पढ्नुहोस्
राष्ट्रिय एकता अभियान कास्कीमा सङ्गठन विस्तार गरेको छ । सङ्घीय हिन्दू गणतन्त्र नेपालको स्थापनाको लागि सक्रिय अभियानले कास्की जिल्लामा १५ सदस्यीय कार्यकारिणी समिति गठन गरेको छ । समितिको अध्यक्षमा सुनिल मर्सिनि ... पुरै पढ्नुहोस्
भारत नेपाल अन्तर्राष्ट्रिय बोर्डर बन्द गरिएको छ । भारतको मध्वनी जिल्लाको झंझारपुर संसदीय निर्वाचन क्षेत्रमा हुने लोकसभाको चुनावलाई मध्येनजर गर्दै बोर्डर बन्द गरिएको छ । जिल्ला प्रहरी कार्यालय सिरहाले एक सूचना ज ... पुरै पढ्नुहोस्
Copyright © 2020 / 2026 - Seema Sandesh Daily.com All rights reserved