सिरहाको गोलबजारबाट प्रहरीले खैरो हेरोइन लागुऔषधसहित एक युवकलाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय सिरहाका अनुसार गोलबजार नगरपालिका–२ स्थित गागन खोलानजिक पूर्व–पश्चिम राजमार्गमा चेकजाँचका क्रमम ... पुरै पढ्नुहोस्
सिरहा । सप्तरीको बलान बिहुल गाउँपालिका–४ स्थित बलान खोलामा खाल्डो खनेर लुकाइएको २३१ किलो ८०० ग्राम गाँजा प्रहरीले बरामद गरेको छ । सिरहा र सप्तरी जिल्लाको सिमानामा पर्ने बलान खोलाको बीचमा गाँजा लुकाइएको ... पुरै पढ्नुहोस्
भारतबाट मोटरसाइकलमा नेपालतर्फ आउँदै गरेका एक भारतीय नागरिक सिरहामा प्रतिबन्धित औषधिसहित पक्राउ परेका छन् । पक्राउ पर्नेमा भारतको बिहार राज्य, मधुबनी जिल्ला झझरी गाउँका करिब ३५ वर्षीय मनोज कुमार साह रहेका छन् ... पुरै पढ्नुहोस्
सिरहाको एक निजी विद्यालयमा कार्यरत एक शिक्षकले आफै कार्यरत विद्यालयमा अध्ययनरत एक नाबालिलाई जबरजस्ती करणी गरेको आरोपमा पक्राउ परेको छ। धनगढीमाई नगरपालिका १० जिरोमाइलस्थित विश्वशान्ति एकेडेमीमा दैनिक प्रशा ... पुरै पढ्नुहोस्
सिरहामा प्रहरीले हवाई फायर गरेर लागुऔषध कारोबारीलाई पक्राउ गरेको छ । सिरहा नगरपालिका–१३ स्थित मल्हनियाबाट दुई जनालाई पक्राउ गरिएको लागुऔषध नियन्त्रण व्यूरोका एसएसपी सुवास बोहराले रातोपाटीलाई बताए । ... पुरै पढ्नुहोस्
सिरहाको धनगढीमाई नगरपालिका–१४ बिहीबारे टोलबाट प्रहरीले १६ किलो २ सय ७० ग्राम गाँजा सहित एक जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा स्थानीय ५६ वर्षीय झनकबहादुर ठकुरी रहेका छन्। जिल्ला प् ... पुरै पढ्नुहोस्
सिरहा प्रहरीले प्रतिवन्धित लागु पदार्थ ब्राउनसुगरसहित दुई युवकलाई गोलबजारबाट नियन्त्रणमा लिएको छ। इलाका प्रहरी कार्यालय गोलबजार र लागुऔषध नियन्त्रण ब्यूरोको संयुक्त टोलिले गोलबजार नगरपालिका ४ निपनियाँबाट आज अपर ... पुरै पढ्नुहोस्
सिरहा । सिरहाको गोलबजार नगरपालिका वडानम्बर ११ का वडाध्यक्ष सोहेब अनवर सार्वजनिक शान्तिविरुद्धको कसुरमा पक्राउ परेका छन् । गत साउन १० गते सुनसरीको देवानगञ्जमा भएको घटनालाई लिएर साउन १४ गते सिरहाको गोलबजारमा भएक ... पुरै पढ्नुहोस्
धनुषा प्रहरीले आपराधिक लाभ तथा बाल यौन दुरुपयोगसम्बन्धी कसुरमा संलग्न रहेको आरोपमा चारजनालाई पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय धनुषाका अनुसार जनकपुरधाम उपमहानगरपालिका– २० मा चारजना युवायुवतीलाई नियन ... पुरै पढ्नुहोस्
सामाजिक सञ्जालमा हतियार प्रदर्शन गर्नु सुरक्षा चुनौतीसँग जोडिन सक्ने विषय हो। यही विषयलाई लिएर रौतहटको कटहरिया नगरपालिका–५ का उमर फारूकलाई प्रहरीले पक्राउ गरेको छ। स्थानीय ओसी मोहम्मदका छोरा, अन्दाजी २५ ... पुरै पढ्नुहोस्
Copyright © 2020 / 2026 - Seema Sandesh Daily.com All rights reserved