मिर्चैया नगरपालिका-९ भगवानपुर टोलमा चट्याङले लागेर एक महिलाको मृत्यु भएको छ भने उनका श्रीमान् घाइते भएका छन्। मंगलबार राति करिब साढे १० बजे परेको चट्याङले अन्दाजी ३० वर्षीया रंजितादेवी सदाको मृत्यु भएको प्रहरी ... पुरै पढ्नुहोस्
लहान नगरपालिका– २१ कालाबञ्जर गाउँमा पाँच दिनअघि शनिबार साँझ आएको हावाहुरी प्रभावित दलित बस्तीको घर नगरपालिकाले बनाइदिने भएको छ । हावाहुरीले दलित बस्तीमा कतिपयको घरको छानो उडाउनुका साथै बस्नै नसक्ने भएपछि ... पुरै पढ्नुहोस्
लहान नगरपालिका–२४, गोविन्दपुरमा स्नेह वृद्धाश्रम निर्माणकार्य सुरु भएको छ। लहानको मुख्य बजारदेखि करिब आठ किलोमिटर उत्तर–पश्चिम, धार्मिक पर्यटकीय स्थल मानिकदह जाने बाटोमा सरे खोलाको दक्षिणी किनारमा र ... पुरै पढ्नुहोस्
कञ्चनपुरमा युवकको हत्या भएको छ । पुनर्वास नगरपालिका–५, भानुबस्तीमा धारिलो हतियार प्रहारबाट १८ वर्षीय उज्जल सायरको हत्या भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जानकारी दिएको छ । गाउँकै एक विवाह कार्यक्रमम ... पुरै पढ्नुहोस्
सिरहा । शनिबार साँझ आएको हावाहुरीका कारण सिरहामा घरको पर्खाल भत्किँदा एक महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा सखुवानन्कारकट्टी गाउँपालिका–२ मकरामपुर का ६० वर्षीया किसुनवती यादव रहेकी छन् । स ... पुरै पढ्नुहोस्
सडक विस्तारका क्रममा तार काटिएपछि लहानका चार सयभन्दा बढी सेवाग्राही करिब १२ घण्टादेखि टेलिफोन र इन्टरनेट सेवाबाट वञ्चित भएका छन्। मर्मत कार्यका लागि नेतृत्व गर्नुपर्ने नेपाल टेलिकम लहानका प्रमुख उग्रकान्त झा स ... पुरै पढ्नुहोस्
पूर्व–पश्चिम राजमार्गअन्तर्गत कञ्चनपुर–कमला सडकको काम ठेक्केदार कम्पनीको ढिलासुस्ती र नियामक निकायको उदासीनताका कारण ६ वर्ष बितिसक्दा पनि पूरा हुन सकेको छैन। तेस्रो पटक थपिएको म्याद सकिन दुई महिना ब ... पुरै पढ्नुहोस्
जिल्लामा सञ्चालन हुने सार्वजनिक सवारीसाधनमा यात्रुहरूको सुरक्षालाई मध्यनजर गर्दै अनिवार्य रूपमा सिसीटिभी क्यामेरा जडान गर्नुपर्ने भएको छ । जिल्ला प्रशासन कार्यालयले बिहीबार एक सूचना जारी गर्दै २० दिनभित्र सबै य ... पुरै पढ्नुहोस्
सिरहा । नयाँ वर्षको स्वागतसँगै सिरहासहित तराई-मधेसका जिल्लाहरूमा आज जुडशीतल पर्व उत्साहका साथ मनाइँदैछ। विक्रम संवत्को नयाँ वर्ष प्रारम्भको अवसरमा मनाइने यो दुईदिने पर्वको पहिलो दिन मंगलबार ‘सत ... पुरै पढ्नुहोस्
मधेश प्रदेश सरकारले वर्षेनि सिचाइँको नाममा करोडौँ रुपैयाँ खर्च गरेर किसानलाई राहत दिएको दाबी गरिरहँदा अझै पनि ५१ प्रतिशतभन्दा बढी जग्गामा सिचाइँको सुविधा पुग्न सकेको छैन । जसले गर्दा मधेश प्रदेशमा सिचाइँको अवस् ... पुरै पढ्नुहोस्
Copyright © 2020 / 2026 - Seema Sandesh Daily.com All rights reserved