अछाममा बाढीले बस्ती बगायो, ४ जनाको शव भेटियो, १९ जना बेपत्ता

  • भदौ ३, २०७७ | ४३८ पटक पढिएको | सीमा संदेश
alt

अछाम। अछामको रामारोशन गाउँपालिका–५ स्थित कैलास खोलामा आएको बाढीले ढेड दर्जन घर बगाएको छ ।

बाढीमा परेका ४  जनाको शव भेटिएको र १९ जना बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय अछामले जनाएको छ ।

बाढीले गजड बजार, मुजा बगर र सैनी बजारमा बढी क्षति पुर्याएको छ । घटनाको बिवरण आउन बांकी रहेको प्रहरीले जनाएको छ ।

हात्ती मारेको अभियोगमा पक्राउ

हात्ती मारेर गाडेको आरोपमा शुक्रबार एक जनालाई पक्राउ गर ...

आज देवी कात्यायनीको विधिपूर्वक पूजा आराधना गरिँदै

हिन्दु नेपालीहरूको महान् पर्व बडादसैँअन्तर्गत शारदीय नव ...

असोज ३१ गते शनिबार, यस्तो छ तपाईंको राशिफल

आजको पञ्चाङ्ग वि.सं. २०८३ साल असोज ३१ गते। शनिबार। ...

महँगीले मधेशको दशैँ खल्लो

बडादशैँ नजिकिएसँगै मधेश प्रदेशका बजारमा चहलपहल बढेको छ ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब